देश Archive

नेपालमा थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

छाउगोठ भत्काइएपछि ओढार र चौरको बास
बझाङ, गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको पाईएको छ । साइपाल गाउँपालिका भइसकेपछि चारपटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओढार र खुला चौरमा बस्न बिवश भएका छन् । धार्मिकरुपमा रहेको साइपाल गाउँपालिकामा महिनावारी भएका

महिला र पुरुष फुटबलरलाई समान तलब
काठमाडौँ, अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला तथा पुरुषलाई समान तलब दिने निर्णय गरेको छ । विहीबार बसेको एन्फाको कार्यसमिति बैठकले राष्ट्रिय टिमका खेलाडीको तलब बढाएर मासिक १८ हजार दिने निर्णय गरेको हो । यसअघि एन्फाले
मिडियालाई लोककल्याणकारी र समानुपातिक विज्ञापन दिईनेः डोरमणि पौडेल
मकवानपुर, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारिता क्षेत्रलाई देश, जनता र गणतन्त्रप्रति जिम्मेवार बनी सत्य समाचारका माध्यमबाट सरकारलाई मार्गदर्शन दिन आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घ मकवानपुरको १६औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले पत्रकारले आफूलाई

चितवनमा जीप दुर्घटना
मुग्लिन, चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बोलेरो जीप दुर्घटना भएको छ । जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा आज बिहान ९ः५५ बजे ना४च ५०५० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु हो । मृतकको

बालाचतुर्दशीमा देवघाट नआउन अनुरोध
चितवन, देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउ अनुरोध गरेको छ । मङ्सिर २८ गते पर्ने यस धार्मिक पर्वमा भक्तजनको भीड हुने भएकाले नआउन अनुरोध गरिएको हो । समितिले एक विज्ञप्ति प्रकाशित गरी मङ्सिर २७ साँझदेखि २८

विश्वराज पोखरेल एआइजीमा बढुवा
काठमाडौं, नेपाल प्रहरीका डिआइजी विश्वराज पोखरेललाई सरकारले एआइजीमा बढुवा गरेको छ। बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय लिएको हो। पोखरेललाई प्रहरी मुख्यालयमा पदस्थापन गरिएको छ। संसदको राज्य व्यवस्था समितिले बुधबार
क्रान्तिकारी माओवादीको बिरोधसभामा प्रहरी दमन
बिरेन्द्रनगर, मोहन वैध्य (किरण) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) बिरोध सभामा प्रहरीले दमन गरेको छ ।बिहिबार सुर्खेतको बिरेन्द्रनगरमा आयोजित राष्ट्रघात, जनघात, महङङ्गी, भ्रष्टाचार, बलात्कार र सामाजिक न्याय प्रतिको सरकारी उदासिनता विरुद्ध गरिएको विरोध सभामा प्रहरीले

सुर्खेतमा लैगिंक हिंशा बिरुद्धको १६ दिने अभियान समापन
सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा लैगिंक हिंशा बिरुद्धको १६ दिने अभियान समापन भएको छ । बिहिबार साँझ सुर्खेतको जन मावि नजिक रहेको पिपल चौतारामा दिप प्रज्वलन गरेर कार्यक्रमको समापन गरिएको हो ।लैगिंक हिंशा बिरुद्धको १६ दिने अभियानमा
संवैधानिक परिषद्को बैठक मंसिर २८ गते
काठमाडौँ, संवैधानिक परिषद्को बैठक मंसिर २८ गते ९ बजेका लागि बोलाइएको छ । ४८ घण्टा पहिल्यै कार्यसूची र बैठकबारे सदस्यहरूलाई जानकारी दिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार बिहीबार बैठक बोलाइएको हो । बैठक प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा

