देश Archive

मेलम्चीको पानी वितरणका लागि योजना तयारी
काठमाडौँ, मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०ले योजना तयार पारेको छ । पानी काठमाडौँमा झर्नासाथ कसरी सबैतिर चुहावट कम गरेर वितरण गर्ने भनी योजना तयार गरेर कार्यान्वयन गर्ने अवस्थामा रहेको लिमिटेडले बताएको

६० अर्ब कर तिर्न एनसेललाई सरकारको ताकेता
काठमाण्डौ, सरकारले कम्पनीको स्वामित्व परिवर्तनबापत रु ६० अर्ब कर तिर्न ताकेता दिएको छ । सरकारले ताकेता दिएपछि मोवाइल सेवा संचालन गरिरहेको एनसेलले अदालतलाई गुहार्ने योजना बनाएको छ । त्यसको लागि अहिले आन्तरिक छलफल भैरहेको र केही

क्यान्सर पिडित र प्यारलाईस् पिडितलाई आर्थीक सहयोग हस्तान्तरण
बाँके, जिल्लाको कोहलपुर नगरपालिका वडा नं ०५ निवासी क्यान्सरको बिरामी बाबुराम चन्द ठकुरीको आर्थीक स्थिति नाजुक भएका कारण औषधी उपचार हुन नसक्दा घरको बन्द कोठामा मृत्युसँग लडिरहेको समाचार कुसे न्युज डटकम बाट प्रशारण भयपछी ठकुरीलाई आर्थीक सहयोग

भारतद्वारा कोरोना खोप निर्यातमा रोक
काठमाडौं,कोरोनाविरुद्धको खोपमा छिमेकी भारतको भरमा रहेको नेपाललाई कोरोना खोप प्राप्त गर्न कठिन हुने भएको छ । भारतले आफ्नो देशमा उत्पादित अक्सफोर्ड एस्ट्राजोनको खोप निर्यातमा रोक लगाएपछि नेपाललाई खोप प्राप्त गर्न कठिन हुने भएको हो। स्वास्थ्य तथा जनसंख्या

आयोगले नेकपाका दुबै पक्षलाई पठाइएको पत्रमा के छ ?
निर्वाचन आयोगले ओली पक्षलाई अवधि नतोकी र प्रचण्ड–माधव समूहलाई सात दिनभित्र लिखित जवाफ दिन भन्दै छुट्टाछुट्टै पत्र पठाएको छ । नेकपाको आधिकारिकताको विषयमा आयोगमा परेको विवाद निरुपण गर्ने प्रक्रियाअन्तर्गत आयोगले शुक्रबार पठाएको पत्रमा फरकफरक अवधि तोकिएको
प्रचण्ड र नेपालप्रति आक्रामक ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूप्रति दिनदिनै आक्रामक अभिव्यक्ति दिन थालेका छन्। पुस ५ गतेयता नेकपामा ओली समूह र दाहाल–नेपाल समूहले छुट्टाछुट्टै कार्यक्रम गरिरहेका छन्। चार दिनयता आफ्नो समूहका कार्यक्रमहरूमा ओलीले अधिकांश समय

सर्वोच्चलाई ओलीको अडानयुक्त जवाफ
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्रीको विशेषाधिकार रहेको भन्दै आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्। प्रधानमन्त्री ओलीले अर्को सरकार गठन हुन सक्ने अवस्थाको विद्यमानता नरहेको, विघटन राजनीतिक

नेपालमा थप ४२१ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ४२१ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४२१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको

कर्णालीका मन्त्रीले नेकपामा गुट परिबर्तन गरे
सुर्खेत, कर्णाली प्रदेशका दुई जना बहालवाला मन्त्रीले गुट परिवर्तन गरेका छन्। कर्णाली प्रदेशसभामा नेकपामा प्रधानमन्त्री ओली समूहको तर्फबाट प्रदेश सरकारमा बहाल रहेका मन्त्री प्रचण्ड नेपाल समूहमा समाबेश भएका हुन्। प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल प्रचण्ड–नेपाल समूहमा

वैशाखमा चुनाव हुन्छ कसैको भ्रमको पछि नलाग्नुहोस्ः प्रधानमन्त्री ओली
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखमा प्रतिनिधि सभाको निर्वाचन हुने दाबी गरेका छन्। बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना भएको नेकपा ओली निकट विद्यार्थी संगठनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो दाबि गरेका हुन। बैशाखका प्रतिनिधि सभाका लागि

