देश Archive

प्रतिनिधिसभा विघटनविरुद्ध दर्ता रिटमाथि आज पनि सुनुवाइ हुँदै

काठमाडौं,  प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज (शुक्रबार) पनि सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ

हुस्सुले आन्तरिक उडानमा असर

काठमाडौँ, बाक्लो हुस्सु र कुहिरोले तराईका अधिकांश जिल्लामा तय भएका आन्तरिक उडानमा असर परेको छ ।नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार हुस्सु नखुलेसम्म विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीमा हुने उडान हुने सम्भावना

ताजा जनादेशमा जाने कुरा असंवैधानिक हुन सक्दैन : सन्चारमन्त्री गुरुङ

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई सङ्कटबाट निकास दिन प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गर्नुपरेको बताएका छन ।‘नमस्ते ख्वप टेलिभिजन’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले मुलुकलाई सही निकास दिन घोषणा गरिएको निर्वाचन

कञ्चनको गिरफ्तारीविरुद्ध विद्रोही नेकपाले सार्वजनिक गर्यो संघर्षका कार्यक्रम

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सचिवालय सदस्य तथा अन्तराष्ट्रिय बिभाग प्रमुख धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको विरोधमा संघर्ष गर्ने निर्णय गरेको छ ।बुधवार प्रहरीले दक्षिण ललितपुरबाट बाँस्तोला सहित ३ जनालाई पक्रेको थियो

२४ घण्टामा ४०३ कोरोना संक्रमित थपिए

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको

२४ घण्टामा ४०५ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौ,  पछिल्लो २४ घण्टामा थप ४०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६० हजार १७७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम

थप ६ कोरोना संक्रमितको मृत्यु

काठमाडौँ,  नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९४३ पुगेको छ ।

कोरोना खोप किन्न एनआरएनएले सहयोग गर्ने

दोहा,  गैरआवासीय नेपाली संघ(एनआरएनए) ले नेपालमा कोभिड १९ विरुद्धको खोप भित्राउनको लागि पहल सुरु गरेको छ ।संघ अन्तर्गतको स्वास्थ्य समितिले बुधबार विश्व स्वास्थ्य संगठन साउथ एसियाका वरिष्ट खोप विज्ञ तथा स्वास्थ्य अधिकृत डा. सुधीर खनालसँग नेपालमा

खाँदबारी कारागारमा क्षमताभन्दा बढि कैदीबन्दी

संखुवासभा, संखुवासभाको जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । २५ कैदीको क्षमता भएको कारागारमा १४३ कैदीबन्दी राख्नुपरेको कारागारका प्रमुख विनोद अधिकारीले जानकारी दिए । कारागारमा १३४ पुरुष र नौ महिला कैदीबन्दी

सरकारसँग वार्ताको तयारी चल्दै गर्दा एकाएक समातिए विप्लव समूहका नेता

विप्लव नेतृत्वको नेपाल कम्युनिट पार्टीका वार्ता टोली सदस्य धर्मेन्द्र बाँस्तोला बुधबार दिउँसो ललितपुरबाट पक्राउ परेका छन् । बाँस्तोलासँगै विवेक कुमाल, विश्वास र प्रकाश शाही पनि पक्राउ परेको जनाइएको छ । सरकारसँग अनौपचारिक वार्ताको तयारीका बेला वार्ता