देश Archive

कोरोना खोप किन्न एनआरएनएले सहयोग गर्ने
दोहा, गैरआवासीय नेपाली संघ(एनआरएनए) ले नेपालमा कोभिड १९ विरुद्धको खोप भित्राउनको लागि पहल सुरु गरेको छ ।संघ अन्तर्गतको स्वास्थ्य समितिले बुधबार विश्व स्वास्थ्य संगठन साउथ एसियाका वरिष्ट खोप विज्ञ तथा स्वास्थ्य अधिकृत डा. सुधीर खनालसँग नेपालमा

खाँदबारी कारागारमा क्षमताभन्दा बढि कैदीबन्दी
संखुवासभा, संखुवासभाको जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । २५ कैदीको क्षमता भएको कारागारमा १४३ कैदीबन्दी राख्नुपरेको कारागारका प्रमुख विनोद अधिकारीले जानकारी दिए । कारागारमा १३४ पुरुष र नौ महिला कैदीबन्दी
सरकारसँग वार्ताको तयारी चल्दै गर्दा एकाएक समातिए विप्लव समूहका नेता
विप्लव नेतृत्वको नेपाल कम्युनिट पार्टीका वार्ता टोली सदस्य धर्मेन्द्र बाँस्तोला बुधबार दिउँसो ललितपुरबाट पक्राउ परेका छन् । बाँस्तोलासँगै विवेक कुमाल, विश्वास र प्रकाश शाही पनि पक्राउ परेको जनाइएको छ । सरकारसँग अनौपचारिक वार्ताको तयारीका बेला वार्ता
संसद् पुनःस्थापना भए प्रधानमन्त्री बन्न देउवालाई प्रचण्ड–माधवको अफर
नेकपाको प्रचण्ड–माधव नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न काँग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् । प्रचण्ड–माधवले प्रतिनिधिसभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष

विप्लव नेकपाका नेता धमेन्द्र बाँस्तोला पक्राउ
काठमाडौं, प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको छ ।उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अन्तराष्ट्रिय भिभाग सदस्य समेत रहेका बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ

नेपालमा थप ४४५ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ४४५ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४४५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको
ओलीको सडकछाप पार्टीमा को-को छन् हेर्दै जानुहोलाः नेपाल
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको नेकपालाई सडकछापको दर्जा दिएका छन् । बुधबार नेकपा काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले केन्द्रीय सदस्य ५ हजार पुर्याउने

किश्मा खड्काको नेतृत्वमा प्रथम जिल्ला भेला आयोजक समिति गठन
वुटवल, पत्रकार विद्यार्थी संगठन पाल्पा जिल्ला समितिको दोस्रो पुर्ण बैठकले किश्मा खड्काको नेतृत्वमा प्रथम जिल्ला भेला आयोजक समिति गठन गरेको छ । उक्त वैठकले निर्माण गरेको समिति ११ सदस्यीय रहेको छ जस अन्तर्गत संयोजकमा किश्मा खड्का

राम्रो काम गर्न अवरोध गरेको एउटा मात्र उदाहरण दिनुस्ः प्रचण्ड
काठमाडौं, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले सरकारलाई राम्रो काम गर्न नदिएको एउटा मात्र उदाहरण देखाउन चुनौती दिएका छन् । बुधबार बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीले सरकारका काममा अवरोध गर्यो भन्ने
पार्टीको आधिकारिता नपाउने भएपछि ओली समूहले निर्वाचन आयोगका सहसचिवको सरुवा गरेको आरोप
काठमाडौँ, नेकपाको आधिकारिकता विवाद चलिरहेका बेला निर्वाचन आयोगका कर्मचारीको सरुवा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा निर्वाचन आयोगका कानुन महाशाखा प्रमुख समेत रहेका सहसचिव लक्ष्मीप्रसाद गौतमको सरुवा भएको हो । ओलीले असंवैधानिक कदमका साथ संसद्

