देश Archive

नेपालमा तीन जनामा कोरोनाको नयाँ स्वरुप भेटिएको पुष्टि

काठमाडौं,  नेपालमा पनि कोरोना भाइरसको नयाँ स्वरुप भित्रिएको पुष्टि भएको छ । बेलायतबाट नेपाल आएका तीन जनामा बेलायतमै भेटिएको नयाँ स्वरुपको कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले बेलायतबाट नेपाल आएका तीन जना

जनकपुर-जयनगर रेल्वे माघदेखि सञ्चालनमा आउँदै

धनुषा, जनकपुर–जयनगर रेल्वे यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल सेवा शुरु हुने बताएका छन् ।भारतको

काठमाडौंमा एटिएम फुटाएर चोरी गर्न खोज्ने एक पक्राउ

काठमाडौं, काठमाडौंको ठुलोभर्‍याङ्गमा एटिएम मेसिन फुटाएर पैसा चोरी गर्न खोज्ने एक जना पक्राउ परेका छन् ।  नागार्जुन नगरपालिका-२ ठुलोभर्‍याङ्गस्थित एनआइसी एसिया वैंकको एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने वैतडी महादेवस्थान गाउँपालिका-५ घर

रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

काठमाडौं, नेपाल आयल निगमले रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेशनले (आइओसी) दुई वर्षभन्दा बढी समयदेखि सुरक्षाका कारण देखाउँदै उक्त डिपो सञ्चालनमा समस्या भएको जनाउँदै आएको थियो । आइओसीले

एम्बुलेन्स र अटो ठोकिँदा दुईको मृत्यु

दमक, झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।  ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र

सपतरीमा आगलागीबाट चार घर जलेर नष्ट

सप्तरी, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सकरदही टोलमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ ।  कङ्कालिनी–२ सकरदही निवासी जगन सुतिहारको गाईगोठबाट शुरु भएको आगलागीमा परी नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर जलेर नष्ट

महादेव भीरमा टिपर दुर्घटना

सोलुखुम्बु , सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सीमानास्थित महादेव भिरमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  आइतबार राति करिब ११ः३० बजे बा ४ ख ७९८०

संगीतकार गणेश परियारको निधन

काठमाडौं, संगीतकार एवं वाद्यवादक गणेश परियारको ७६ वर्षको उमेरमा निधन भएको छ। छातीमा खराबी देखिएपछि उपचारका लागि ओम अस्पताल भर्ना भएका संगीतकार परियारको हिजो उपचारका क्रममा निधन भएको हो। रेडियो नेपालमा दुई दशकभन्दा बढी सेवा गरेका

जुम्लामा दैनिक ९ घन्टासम्म लोडसेडिङ हुने (तालिकासहित)

जुम्ला, नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । प्राधिकरणद्वारा सार्वजनिक तालिकाअनुसार दैनिक ९ घन्टासम्म लोडसेडिङ हुने जनाइएको छ । विजयनगर ठूलो, विजयनगर सानो, बोहरागाउँ र बसपार्क क्षेत्रमा मध्याह्न साढे १२ बजेदेखि राति

एचआइभी एड्सबाट एकै परिवारका तिन व्यक्तिको मृत्यु

सप्तरी, सप्तरीको राजविराजमा एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका १ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । एउटै परिवारमा एचआइभी एड्सबाट