देश Archive

कर्मचारी सरुवासम्बन्धी मापदण्ड स्वीकृत गर्ने कर्णाली प्रदेशको निर्णय
सुर्खेत, कर्णाली प्रदेश सरकारले प्रदेश निजामती कर्मचारीहरुको सरुवा काजसम्बन्धी मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको छ । पुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको हो । त्यस्तै जुम्लाको तिला गाउँपालिकाको वडा संख्या

संवैधानिक इजलासमा १० अधिवक्ताले गरे बहस
काठमाडौं, संसद् विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा आजको बहस सकिएको छ। शुक्रबार रिट निवेदनको तर्फबाट १० अधिवक्ताले बहस गरेका छन् । शुक्रबार अधिवक्ताहरु नारायण प्रसाद तिमिल्सिना, गुणराज घिमिरे, उमेशप्रसाद साह, डा राजुप्रसाद चापागाई, शैलेन्द्रकुमार दाहाल, शालिकराम
ओलीसँग साइबर सेना मात्रै बाँकी छः घनश्याम भुसाल
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको हार निश्चित रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता भुसालले अहिले ओलीसँग साइबर सेना र सेटिङ मात्रै रहेको भन्दै बाँकी शक्ति

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव पेश
काठमाडौं, बागमती प्रदेश सभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव पेश भएको छ। प्रतिनिधिसभा विघटनपछि राजनीतिक रुपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनौपचारिक रुपले विभाजित भएपछि मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाका सांसदले सभामा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। नेकपाका
सूर्य चिन्ह ल्याउने म यहाँ जीवितै छुः माधव नेपाल
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले आफूले ५० वर्षे सहकार्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले हैरानी मात्र दिएको बताएका छन् । प्रतिनिधि सभा विघटनविरूद्ध आज काठमाडौंमा आयोजित प्रदर्शन सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ५० वर्षसम्म
काठमाडौँमा प्रचण्ड-नेपाल पक्षको विरोध प्रदर्शन सुरु
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा आह्वान गरेको प्रदर्शन काठमाडौंमा सुरु भएको छ । आज प्रदर्शनमा सहभागी हुनेहरूलाई काठमाडौं उपत्यकामा १० वटा स्थानलाई मुख्य आर्कका रुपमा तोकिएको छ । जसअनुसार माइतीघर, डिल्लीबजार,

अबैध भारतीय रकम सहित एक जना पक्राउ
कपिलवस्तु, शसस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट कृष्णनगरले भारतबाट अबैध रुपमा भित्राईएको पांच लाख चौतिस हजार पांच सय भारतीय रुपैया सहित एकजनालाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट चेक प्वाइंट

जाजरकोटका स्थानीय तहमा चाँडै नमस्ते टेलिफोन सेवा सञ्चालन हुन्छः पुर्व मन्त्री शक्ति बस्नेत
सुर्खेत,जाजरकोट जिल्लाका बिकट स्थानिय तहमा अब चाँडैनै नमस्तेको टेलिफोन सेवा सञ्चालन हुने पुर्व मन्त्री शक्ति बस्नेतले बताएका छन। बिरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कुसे न्युजसँग कुरा गर्दै मन्त्री वस्नेतले नमस्तेको टलिफोन सेवा चाँडैनै सञ्चालन हुने बताएका हुन
केपी ओलीलाई देशको चिन्ता छैनः माधव नेपाल
सुर्खेत, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशको चिन्ता नभएको बताएका छन् । प्रचण्ड-नेपाल नेकपाका अध्यक्ष माधव कुमार नेपाललले सुर्खेतमा पत्रकार सम्मेलन गर्दै यस्तो कुरा बताएका हुन । ओलीमा ब्यक्तिबादी दम्ब रहेको, देशलाई अनियन्त्रित गर्ने

इजलासमा प्रधानन्यायाधीशको ठट्टाले हाँसोको ‘फोहोरा’
काठमाडौं, वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने बहसका क्रममा संसदीय व्यवस्थाको जननी मानिने बेलायतको संसद्ले पुरुषलाई महिला र महिलालाई पुरुष बनाउने बाहेक सबै काम गर्ने प्रसङ्ग सुनाउँदै थिए । नेपालमा भने संसद् प्रधानमन्त्रीको छाया बन्न पुगेको दाबी उनको

