देश Archive

सुर्खेतमा साहित्यकारको हंगामा

आज शनिबारको दिन सबैको लागि शनिबार विशेष दिन । आजै मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाजको विशेष दिन। संस्थाको तेस्रो बार्षिक उत्सव । जाडो दिनको शुरुवात भयो भने अक्सर म धेरै नुहाउँदैन । मुस्किलले महिनामा एकपटक त्यही पनि

मिर्गौला पिडित अधिकारीद्वारा आर्थिक सहयोगको अपिल

सुर्खेत, मिर्गौला पिडित दाताराम अधिकारीले आफ्नो उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् । वीरेन्द्रनगर ९ पिपलडाँडाका प्रेमबहादुर अधिकारी र सिता अधिकारीका १९ बर्षिय छोरा दाताराम अधिकारीले आफ्नो दुवै मिर्गौलाले काम गर्न छोडेपछि उपचारको लागि  आर्थिक सहयोग अपिल

भागेका देवर-भाउजूको मृत्यु

महेन्द्रनगर, घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए । जिल्ला प्रहरी

नेकपा स्थायी कमिटीको बैठक सुरु

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षको स्थायी कमिटीको बैठक सुरु भएको छ । आइतबार दिउँसो १२ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक केहीबेर ढिला गरि सुरु भएको हो । आज बैठकमा समसामयिक राजनीतिक विषय,

संवैधानिक इजलासमा बहस जारी

काठमाडौं, प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा बहस जारी रहेका छ। बहस सुरु भएसँगै प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरा र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीबीच सवाल जवाफ नै चल्यो। अधिवक्ता त्रिपाठीले भने, ‘प्रधानमन्त्रीले जे जस्ता कुरा गर्नुभएको छ, त्यसले अदालतको

कोरोनाबाट विदेशमा थप ९ नेपालीको मृत्यु

लण्डन, कोरोनाको संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए०का अनुसार यो साता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको निधन भएको हो । एनआरएनएअन्तर्गतको

सुदूरपश्चिममा कारोनाविरुद्ध १६ हजार खोप आउँदै

धनगढी, सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरुद्ध १६ हजार मात्रा यहाँ पठाउन लागेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले सोमबार स्वास्थ्य मन्त्रालयबाट सो मात्रामा

कुटपिट गरी महिलाको हत्या

दाङ, दाङमा एक महिलामाथि कुटपिट गरी हत्या भएको छ।तुलसीपुर उपमहानगरपालिका-६ मोतिपुर बस्ने ४८ वर्षीया आईती बुढाथोकीको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै देउरानी ४४ वर्षीया भगवती बुढाथोकीलाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । भगवतीले माघ

राजपत्रको आधिकारिकताबारे संवैधानिक इजलासमा प्रश्न

काठमाडौं, प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकताबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रश्न उठेको छ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल पक्षका नेताहरू कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतले राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका छन्

एशियाकै सबैभन्दा ठूलो तस्कर पक्राउ

काठमाडौँ, एशियाकै सबैभन्दा ठूलो तस्कर मानिने सो चि लप नेदरल्याण्डमा पक्राउ परेका छन् । उनी संसारमा सबैभन्दा बढी खोजी गरिएका फरार अभियुक्तमध्येका एक अभियुक्त हुन् । उनी नेदरल्याण्डको राजधानी एम्स्र्टडमको स्किपोल विमानस्थलबाट पक्राउ परेका हुन् । एक