देश Archive

सिरहामा थपिए २१ हजार १० मतदाता

सिरहा,  सिरहामा २१ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ११ हजार छ पुरुष र १० हजार चार महिला गरी २१ हजार १० नयाँ मतदाता थपिएका हुन् । सरकारले अगामी वैशाख

दाहाल-नेपालसहितका नेताहरू माइतीघरमा धर्नामा बस्दै

काठमाडौँ, प्रतिनिधिसभा विघटनविरूद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको नेकपाको दाहाल-नेपाल समूह आज दुई अध्यक्षसहित माइतीघरमण्डलामा धर्नामा बस्दैछ । प्रतिनिधिसभा भंग गराइएपछि प्रधानमन्त्री ओलीविरूद्ध पुस ५ यता आन्दोलित दाहाल-नेपाल समूहले काठमाडौँमा माघ २८ मा ‘बृहत शक्ति प्रदर्शन’ को

काठमाडौँमा बर्डफ्लू देखिएपछि कुखुराजन्य बस्तु आयातमा प्रतिबन्ध

काठमाडौँ,  बर्डफ्लू संक्रमण पुष्टि भएपछि सरकारले नेपालमा कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च बनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । रोग देखिएको क्षेत्र तारकेश्वर नगरपालिकाको

‘नेकपा फुटेको होइन’

चितवन,  प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको बताएका छन्। केही नेताले छाडेर जाँदा त्यसले पार्टीलाई शुद्धीकरण गरेको प्रधानमन्त्री ओलीको भनाइ छ। ओलीले नेपालको कम्युनिस्ट आन्दोलनका सम्पूर्ण धार एकै ठाउँमा आएर मिसिएको पार्टी नै आफू नेतृत्वको नेकपा

विप्लवलाई ‘फकाउने’ रणनीति प्रम ओलीको

सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको आउँदो फागुन २८ गते दुई वर्ष पुग्दैछ । प्रतिबन्धयताको अवधिमा सरकार र चन्द समूह दुवै एक–अर्काविरुद्ध आक्रामक देखिँदै आएका छन् । तर उसलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन

काठमाडौंमा देखियो वर्डफ्लु

काठमाडौं,  फुटुङमा बर्डफ्लु फेला परेको छ । तारकेश्वर नगरपालिका–७, फुटुङमा पालिकाएका हाँस र टर्कीमा बर्डफ्लु भेटिएको पशुसेवा विभागले जानकारी दिएको छ । फुटुङबाट संकलन गरिएको नमूनाको केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बर्ड फ्लु

ओलीको पतनको बाटो निश्चित भइसक्योः माधव नेपाल

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुसन्तानको संज्ञा दिएका छन् ।शनिबार धनगढीमा सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित बृहत विरोधसभामा सम्बोधन गर्दै नेपालले कम्युनिस्ट पार्टीमा कुसन्तानमा रुपमा ओली जन्मेको बताएका हुन् । ओलीलाई

नेपालमा थप १०९ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप १०९ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ८५४ पुगेको

अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छः प्रचण्ड

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटन नभएर ओलीको सरकार विघटन भएको बताएका छन् ।आफ्नो पक्षले शनिवार कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ओली सरकारको वैधानिकता नरहेको तर प्रतिनिधि सभा

पत्रकार बिध्यार्थि संगठन कपिलवस्तुको प्रथम भेला सम्पन्न

कपिलवस्तु,पत्रकार बिद्यार्थि संगठन कपिलवस्तुको प्रथम भेला आज कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ बनगाइमा सम्पन भएको छ । भेलाले ९ सदस्यीय जिल्ला कार्यसमिति पनि गठन गरेको छ ।उक्त भेलाबाट अध्यक्ष पदमा राधा पाण्डे,उपाध्यक्षमा अनिता क्षेत्रि,सचिव पदमा