देश Archive
‘विप्लव’ समूहसँग वार्ता गर्दै सरकार
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित दलसँग वार्ताको प्रक्रिया अघि बढाउन तयारी थालेको छ । नेकपाभित्र विभाजनका गतिविधि अघि बढ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिको मूल धारमा ल्याउन भन्दै वार्ताको प्रक्रिया अघि
संवैधानिक परिषद् बैठक बुधबारका लागि बोलाइयो
काठमाडौं,संवैधानिक परिषद्को बैठक बुधबार बोलाइएको छ । निर्वाचन घोषणा भएको अवस्थामा सरकार कामचलाउ भइसकेको र विगतमा गरेको नियुक्तिको सिफारिसमाथि नै प्रश्न उब्जिरहेका बेला बैठक बोलाइएको हो । राष्ट्रिय सभा सचिवालय स्रोतका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा

एकै खेलमा भण्डारीको १२ गोल
काठमाडौं, विभागिय क्लब एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा साविक विजेतासमेत रहेको एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२-० गोल अन्तरले पराजित गरेको हो ।एपीएफको जितमा सावित्रा

प्रचण्ड–नेपाल पक्षले ओलीलाई पार्टीबाटै निष्कासित
काठमाडौं, नेकपा प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । सोमबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको केन्द्रिय कमिटीको चौथो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री ओलीलाई

नेपालमा थप १५९ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १५९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ११८
प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समिति बैठक सुरु
काठमाडौं, नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समितिको बैठक सुरु भएको छ। केहीबेर अघिबाट बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट कारबाही गर्नेलगायतका एजेण्डाबारे छलफल हुने एक नेताले बताएका छन्

घरभित्रै जलेर एक वृद्धको मृत्यु
झापा, जिल्लाको कचनकवल गाउँपालिका–१ स्थित घेराबारीमा मध्यरातमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय गोवद्र्धन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ । आज बिहान १ः५५ बजे अचानक आगलागी

बागमतीका सांसदहरुले गरे नाराबाजी
काठमाडौँ,बागमती प्रदेशसभाको बैठक स्थगित गरेकोमा सांसदहरुले संसद् भवन बाहिर नाराबाजी गरेका छन्।आज दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएपछि सांसदहरुले हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि भेला भएर नाराबाजी

नर्सहरुको लाइसेन्स परीक्षा मिति सार्वजनिक
काठमाडौं, नेपाल नर्सिङ परिषदले नर्सहरुको लाइसेन्स परीक्षा मिति प्रकाशित गरेको छ । परिषदले एक सुचना जारी गर्दै नाम दर्ता प्रमाणपत्रका लागि प्रवीणता प्रमाणपत्र तह नर्सिङ, वीएस्सी नर्सिङ, मिडवाइफको परीक्षा चैत ७ गते हुने जानकारी दिएको छ

फोक्सोमा पानी जम्दा गर्भवतीको मृत्यु
सिमकोट, हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का गर्भवती महिलाको मृत्यु भएको छ । वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले बताएको छ ।

