देश Archive

आज विजयादशमी, मान्यजनको हातबाट टीका र जमरा लगाइँदै
काठमाडौं । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना

राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्दै विजया दशमी मनाऔँ : प्रधानमन्त्री
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताएका छन् । विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले सरकारको

नवरात्रको सातौं दिन, कालरात्रि भगवतीको पूजा गरिदैँ
काठमाडौ । नेपाल तन्त्रात्मक वैदिक सनातन हिन्दु भूमि हो । पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्नका लागि विजया दशमी पर्व मनाउने शास्त्रीय विधान सदीयौं देखि रहि आएको छ ।

आरसिपीका प्रवक्ता धर्मेन्द्र बाँस्तोला सवार गाडी दुर्घटना
काठमाडौं, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (आरसिपि) का प्रवक्ता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ सवार गाडी दुर्घटना भएको छ । शुक्रवार काठमाडौंबाट बाँकेको कोहलपुर जाने क्रममा बास्तोलाले चलाएको स्कार्पियो र विपरीत दिशातर्फ गइरहेको मोटरसाइकल एकआपसमा

अछामका सिडियो अधिकारीलाई माओवादी केन्द्रको ७ बुदे ज्ञापनपत्र
अछाम, नेकपा (माओवादी केन्द्र) ले अछामका प्रमुख जिल्ला अधिकारीलाई ७ बुदे माग सहितको ज्ञापनपत्र बुझाएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज ओम प्रकाश पुन नेतृत्वको टोलिले पार्टीको तर्फबाट सोमबार जिल्ला प्रशासन कार्यालयमा

बाँकेमा जनश्रमदानमा जुट्दैं माओवादी नेताकार्यकर्ता
नेपालगन्ज । माओवादी केन्द्र बाँकेका नेता-कार्यकर्ताहरुले जनतासँग प्रत्यक्ष जोडिएर श्रमदान लगायतका सामाजिक कामहरु गरेर विषेश रुपान्तरण अभियानलाई अगाडी बढाएका छन् । गत भदौ १६ गते देशैभर एकसाथ सुरु भएको तीन महिने ‘जनतासँग माओवादीः विषेश रुपान्तरण अभियान’

घटस्थापनाको उत्तम साइत बिहान ११ : २९ बजे
काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडादसैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल

तीन महिनामा दुई हेलिकप्टर दुर्घटनामा परेपछि मनाङ एयर निलम्बनमा
काठमाडौँ, पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनाङ एयरले उडान सुरक्षामा ध्यान नदिएकाले

बाँकेको हवल्दारपुरमा गरियो बृहत सरसफाई कार्यक्रम
कोहलपुर, कोहलपुर नगर हाम्रो सहर सफा राख्ने हामी सबैको रहर भन्ने मुलनाराका साथ कोहलपुर नगरपालिकाको वडा नं १४ को हवल्दारपुर बजारमा बृहत सरसफाइ कार्यक सम्पन्न भएको छ । हरेक महिनाको अन्तिम शनिबार कोहलपुर नगर भित्रका विभिन्न

किन दिए कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता थापाले राजीनामा ?
मोरङ । नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि दलका नेता थापाले नैतिकताका आधारमा राजीनामा दिएका हुन् । आज (शनिबार) पत्रकार सम्मेलन गर्दै