देश Archive

कर्णाली सरकारः समर्थन फिर्ताको निर्णयप्रति माधव पक्षको आपति

काठमाडौं,कर्णालीमा नेकपा एमालेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएपछि पार्टीको अर्को गुटले आपत्ति व्यक्त गरेको छ।माधव नेपालपक्षीय नेता तथा मन्त्री प्रकाश ज्वालाले सामाजिक सञ्जालमार्फत यो प्रदेश सभा दलको आधिकारिक निर्णय नभएको बताएका

केपी ओलीको धम्कीसँग नडराउनुस्ः अष्टलक्ष्मी शाक्य

काठमाडौं,नेकपा एमालेकी नेता अष्टलक्ष्मी शाक्यले राष्ट्रिय कार्यकर्ता भेलामा उपस्थित हुन डराउनु नपर्ने बताएकी छन्।राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस भेला गुटको नभएर एमालेको भएको दाबी गर्दै भेलामा नडराई आउन आग्रह समेत गरेकी हुन्।उनले आफूहरुको लागि

मदन भण्डारी फाउन्डेसनमा गुट सुरू गर्ने नै ओली हुन्ः झलनाथ खनाल

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गुटबन्दीको सुरुवात गरेको बताएका छन्। ललितपुरको सानेपास्थित हेरिटेज पार्टी प्यालेसमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाको अध्यक्षता ग्रहण गर्दै नेता खनालले मदन भण्डारी

हत्याको आरोपमा तीनजना पक्राउ

खोटाङ,कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।तुवाचुङ नगरपालिका-५ बस्ने खड्क भन्ने ३४ वर्षीय अजित राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ रातमाटेबाट ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ

नेपाल-खनाल समूहको राष्ट्रिय भेला सुरू

काठमाडौं,नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरू भएको छ।भेला ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको हो।भोलिसम्म चल्ने भेलामा दुई हजारभन्दा बढी नेता कार्यकर्ताको उपस्थिति रहने जनाइएको छ। भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने

सुनको मुल्यमा वृद्धि

काठमाडौँ,नेपाली बजारमा आज सुनको मुल्यमा वृद्धि आएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ३ सयले बढेर ८६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको

ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर,कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। साविक परासन गाविस १ च गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) लाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो। घरमै लुकीछिपी बसेका बेला तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय

विद्यार्थि कुटपिट घटनाप्रति अनेरास्ववियू (क्रान्तिकारी) बाँकेको ध्यानाकर्षण

नेपालगन्ज,नेपालगन्जमा रहेको एक विद्यालयमा विद्यार्थि कुटपिटको घटनाप्रति अनेरास्ववियू(क्रान्तिकारी) बाँकेले गम्भिर ध्यानाकर्षण गराएको छ। एक प्रेश विज्ञप्ति जारी गर्दै नेपालगन्ज उपमहानगरपालिमा रहेको ज्ञानोदय विद्यानिकेतन कलेजमा कक्षा ११ मा अध्यानरत छात्र दिपक केसीमाथि अनुशासन इन्चार्ज दिपक थापाले  कुटपिट

झलनाथ-माधव पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजबाट

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजबाट सुरु हुँदैछ।बुधबार र बिहीबार काठमाडौँमा हुने भेलामा देशभरबाट करिब २ हजार नेता–कार्यकर्ता सहभागी हुने सो पक्षको दाबी छ।भेलाको सम्पूर्ण तयारी पूरा भएको

अब म अल्पमतमा पर्ने गल्ती गर्दिनँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफू अल्पमतमा पर्ने गरी कसैसँग एकता नगर्ने बताएका छन् । उनले भनेका छन्, ‘माओवादी त अलग भएकै थियो । माओवादीभन्दा पनि प्रचण्ड गुट अलग भएको हो । जसरी हिजो पूर्वएमालेमा गुट