देश Archive

झुटो उजुरी दिने महिला ‘हनी ट्र्याप’को आरोपमा पक्राउ

काठमाडौँ,जबर्जस्ती करणीको झुटो उजुरी दिने महिला ‘हनी ट्र्याप’ मा पारेर रकम असुली गरेको आरोपमा पक्राउ परेका छन्।होटलमा सँगै बसेको फोटो भिडियो देखाएर ब्ल्याकमेलिङ गरी रकम लिएर ठगी गरेको आरोपमा प्रहरीको अपराध महाशाखाले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० घर

आगलागीमा मरे २० गाई

सप्तरी,सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ स्थित कृषि फार्ममा आज भएको आगलागीमा परी २० गाई जलेर मरेका छन। गाउँपालिकाअन्तर्गगत कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। सो फार्ममा ६० मध्ये ती गाई जलेर

दक्षिणकालीमा फेला परेको शवको पहिचान

काठमाडौं,काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित चाल्नाखेलमा फेला परेको शव पहिचान भएको छ।शुक्रवार खहरेस्थित जंगलमा दुई जनाको शव फेला परेको थियो। शव फेला परेको सूचनासँगै घटनास्थलमा पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंबाट गएको प्रहरी उपरीक्षक ९एसपी० रमेशकुमार बस्नेत नेतृत्वको टोलीले

नेपालमा थप १२५ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १२५ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण देखिएको हो।योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७५० पुगेको छ। पछिल्लो २४

प्रतिनिधिसभाको बैठक चैत १० गतेसम्म स्थगित

काठमाडौं,प्रतिनिधिसभाको बैठक आगामी चैत १० गतेसम्मका लागि स्थगित भएको छ। शुक्रबारको बैठकमा नेकपा एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, माओवादी केन्द्रकी सांसद पम्फा भुसाल, राजपाका सांसद राजकिशोर यादव, जनमोर्चाकी दुर्गा

जिउँदै मान्छे पुर्ने डोजर चालक पक्राउ

धादिङ,गत फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ की ४५ वर्षीया सरस्वती कुमाल जिउँदै पुर्ने जेसिबी चालक भीमबहादुर बुढाथोकी पक्राउ परेका छन्।घटनापछि फरार भएका अभियुक्त बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी

महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

काठमाडौं,नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन्। शुक्रबार दिउँसो अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएसँगै रिक्त पदमा प्रधानमन्त्री कार्यालयले बडालको नाम सिफारिस गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्ने तयारी रहेको छ।

वडाध्यक्षसँग स्थानीय महिला शंकास्पद अवस्थामा भेटिएपछि…

बैतडी,  बैतडीको दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शंकास्पदरूपमा भेटिएका छन् । शंकास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनीहरु दुवैलाई बिहान

एमालेमा समानन्तर गतिविधि शुरु : नेपाल–खनाल समूहको आज महिला भेला

काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला सकिए लगतै जनसंगठनहरूको समानान्तर सभा शुरु भएको छ ।माधव नेपाल–झलनाथ खनाल समूहको आज अखिल नेपाल महिला संघको राष्ट्रिय भेला बोलाइएको छ । कालीमाटी

न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने कानुन कहिले ?

न्यायालयभित्र हुने भ्रष्टाचार रोक्न भन्दै तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले ५ चैत २०७४ मा न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरे । त्यतिबेला उनको घोषणाको वाहवाही भयो । यद्यपि, घोषित प्रक्रिया अघि बढाउन नपाइ तामाङ मन्त्री पदबाटै बिदा