देश Archive

नेकपाका नेता वास्तोला सहिद परिवार भेटघाटमा

नेपालगन्ज, पछिल्लो समय नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता देशैभर भेटघाटमा तिब्रता दिएका छन् । यसै क्रममा उक्त पार्टीका उच्च स्तरिय नेता धर्मेन्द्र बास्तोला ‘कन्चन’ बिहिबार बाँकेमा आएर सहिद तथा वेपत्ता

कर्णालीमा मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन माओवादीको आग्रह

सुर्खेत,नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन अपिल गरेको छ।बिहीबार विज्ञप्ति जारी गर्दै दलकी प्रमुख सचेतक सीता नेपालीले मुख्यमन्त्री शाहीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई अपिल

नेपालमा थप ५३४ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५३४ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ।

पचालझरनामा दोस्रो राष्ट्रपति रनिङ्ग सिल्ड उद्घाटन

कालिकोट,कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग सिल्ड उद्घाटन भएको छ। विहिवार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रका लागि खेल,श्वास्थ्यका लागि खेल भन्ने मुल नाराका साथ कालिकोट जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले रनिङ्ग सिल्डको उद्घाटन गरेका

प्रदेश सभामा वोल्ने अधिकार खोसेपनि चौतारामा वोल्न पाईन्छः नेता रेग्मी

सुर्खेत,भर्खरै सांसद पद खोसिएका नेकपा एमाले नेता धर्मराज रेग्मी यतिवेला पत्रकार सम्मेलन तथा सामाजिक संन्जालमा व्यस्त रहेका छन्।नेकपा (माओवादी केन्द्र)को प्रतिनिधित्व गर्दै रेग्मी प्रदेश सांसद वनेका थिए।अदालतले नेकपा वदर गरेपछी रेग्मी नेकपा एमाले धारमा उभिएका थिए।नेकपा

‘मेरो कित्ता’ सेवा शुभारम्भ

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले घरजग्गा अनलाइन सेवा मेरो कित्ता सेवाको शुभारम्भ गरेका छन्। बिहीबार मीन भवनस्थित नापी विभागमा प्रधानमन्त्रीले सेवाको शुभारम्भ गरेका हुन्। यससँगै अब घरमै बसीबसी इन्टरनेटबाटै घर अथवा जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न

बागलुङका ३० वटा वनमा आगलागी

बागलुङ,गर्मीयाम शुरु भएसँगै दैनिकजसो जताततै आगलागीका घटना भइरहेका छन्। पछिल्लो समय बागलुङमा ३० वटा वनमा आगलागी भएको छ। विभिन्न वन तथा घर गोठमा आगलागी हुँदा लाखौँको क्षति समेत भएको छ।जिल्लाका ३० वटा जङ्गलमा आगलागी भएको जिल्ला

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौँ,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।बिहीबार प्रदेश सभा सचिवालयमा पुगेर प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय

एमाले सांसद रावल बसेको घरमा ढुंगा प्रहार

काठमााडौँ,नेकपा एमालेका सांसद झपटबहादुर रावलले आफू बसेको घरमा बुधबार राति ढुंगामुढा भएको बताएका छन्। बिहीबार राज्य व्यवस्था समितिको बैठकमा सुरक्षा निकायलाई बोलाउँदा समयमा नआएको भन्दै उनले गृहमन्त्री बादलको ध्यानाकर्षण गरे। म बसेको घरमा बुधबार राति १२

जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ

काठमाडौं,किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङलाई बुधबार बेलुकी काठमाडौँवाट प्रहरीले पक्राउ गरेको हो। नागार्जुन नगरपालिका-६ फस्कुस्थित