देश Archive

सहिद दिवसको अवसरमा कोहलपुर जेसिजद्वारा रक्तदान कार्यक्रम

कोहलपुर, कोहलपुर जेसीजले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । सहिद दिवसको अवसरपारेर कोहलपुर जेसिज र जुनियर जेसिजको सयुक्त आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तादन गरेको कार्यक्रमका संयोजक धुर्व आचार्यले कुशे

भारतले निर्माण गर्ने सडकमा कल्भर्ट बनाउने सहमती

नवलपरासी, भारतले नवलपरासीकाे सीमामा बनाइरहेकाे समानान्तर सडकले पानीकाे प्रकृतिक बहाव थुनिन गइ नेपाली भूभाग डुबानमा पर्ने र कृषि उत्पादनमा ठुलाे क्षति नेपालीले व्याहाेर्नुपर्ने समस्या देखा परेकाे प्रति स्थानीय प्रशासनले संवाद शुरू गरेकाे छ ।नवलपरासी पश्चिमका प्रमुख

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल

काठमाडौं, भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक भएसँगै सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल गरेको छ ।वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुक,

सरकारलाई सर्वोच्चको आदेश : तत्काल सिटामोलको सहज व्यवस्था गर्नू

काठमाडौँ, सर्वोच्च अदालतले संघीय सरकार र सातै प्रदेशका सरकारलाई सिटामोल औषधिको अभाव हुन नदिन र सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले तत्काल सिटामोलको

स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्न सरकारलाई आयोगको आग्रह

काठमाडौँ, निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारसँग आग्रह गरेको छ। आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै स्थानीय तहका निर्वाचित पदाधिकारीहरूको कार्यकाल ०७९ जेठ ५ मा समाप्त हुने उल्लेख गर्दै तत्काल निर्वाचनको मिति तोक्न आग्रह

जिल्ला प्रशासन कार्यालय बर्दियाद्धारा अत्यावश्यक सेवा बाहेकका सेवाहरु स्थगित

गुलरिया, जिल्ला प्रशासन कार्यालयले बर्दियाले अत्यावश्यक सेवा बाहेकका सेवाहरु स्थगित गरेको छ ।सोमबार प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले सेवा प्रवाह स्थगन सम्बन्धी एक सुचना जारी गर्दै माघ १५ गते सम्मका लागी शान्ती शुरक्षा बाहेक अन्य

संविधानसँग बाझिएको स्थानीय तह निर्वाचन ऐन संशोधन गर्न सुझाव

काठमाडौं, कानुन व्यवसायीहरूले संविधानसँग स्थानीय तह निर्वाचन ऐन बाझिएको भन्दै संशोधन गर्न सुझाव लिएका छन् । सत्तारुढ पाँचदलीय गठबन्धनका नेताहरूले आइतबार कानुन सचिव, महान्याधिवक्ता र सत्तारुढ दलहरू निकट केही कानुन व्यवसायीसँग छलफल गरेका थिए । ‘स्थानीय

एसइईको परीक्षा वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ ।इबोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने

यसकारण प्रचण्डले बोलाए केन्द्रीय समिति बैठक

काठमाडौं, नेकपा माओवादी केन्द्रले पदाधिकारी चयनका लागि माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ । ८ माघमा बोलाएको बैठक स्थगित गरिएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश अध्यक्ष र इन्चार्जहरुलाई परिपत्र केन्द्रीय

कोहलपुरमा सवारी दुर्घटना, १ जनाको मृत्यु

कोहलपुर, बाँकेको कोहलपुरमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।शनिबार साझ कोहलपुरबाट बर्दिया तिर जाँदै गरेको भे १० प ४६८ नम्बरको मोटरसाइकललाई पश्चिमबाट कोहलपुर तर्फ आउँदै गरेको भे १ च २८१५ नम्बरको बोलेरो गाडीले