देश Archive

बागमती प्रदेशमा बन्यो १८ जनाको जम्बो सरकार
हेटौंडा, बागमती प्रदेश सरकारमा ६ जना नयाँ मन्त्री थपिएका छन् । योसँगै प्रदेशमा मन्त्रालयको संख्या १८ पुगेको छ । जसमा ४ जना राज्यमन्त्री रहेका छन् । गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले आज (शुक्रबार) ६ मन्त्री

एसएसपी सुशील यादव सरकारी निवासमै मृत फेला
काठमाडौं, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमै झुण्डिएको अवस्थामा मृत फेला छन् । उनको शव शुक्रबार संघीय इकाइ कार्यालय भैरहवाको सरकारी निवासमै झुण्डिएको अवस्थामा भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल

साढे २० करोड कर छलेको अभियोगमा ६ जनाविरुद्ध मुद्दा
काठमाडौं, राजश्व अनुसन्धान विभागले २० करोड बढी रकम भ्याट र आयकर छलेको अभियोगमा दुई कम्पनीका सञ्चालक र आवद्ध व्यक्तिहरूविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले बारा, भलुही भरवलिया( १ स्थित ‘लार्ज ट्रेड लिङ्क’का

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय
काठमाडौं, सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ ।शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको

आज २०७८ पुस ९ गते शुक्रबारको राशिफल
शुक्रबार, ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ : मेष (चु, चे,

मेरो राजनीतिक यात्रा जारी छ : रामचन्द्र पौडेल
काठमाडौं, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक यात्रामा आफूले विश्राम नलिएको बताएका छन्। १४ औैँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बिहीबार बधाई दिँदै आफ्नो राजनीतिक यात्रा जारी र अविच्छिन्न अगाडि बढिरहने बताए। ‘मेरा साथीहरूले

जनमतसंग्रहको लागी देश ढौडाहमा विद्यार्थीहरु
रुपन्देही, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले विद्यार्थी जागरण अभियान-२०७८ देशव्यापी रुपमा अघाडी बढाएको छ । ‘वैज्ञानिक समाजवादी व्यावस्था र शिक्षाका लागि जनमतसंग्रह’ भन्ने मुल नाराका साथ देशव्यापी

प्रचण्डलाई मैले हात-साथ दिएँ, तर कुरा बुझेनन् : ओली
पर्सा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले साथ दिएकै कारण माओवादी केन्द्र यो स्थानमा आइपुगेको दावी गरेका छन् । पर्सामा कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै ओलीले यस्तो दावी गरेका हुन् । ‘प्रचण्डलाई आफूले साथ र हात

चार्ल्स शोभराजको मुद्दामा कारण देखाऊ आदेश
काठमाडौं, सर्वोच्च अदालतले ‘सिरियल किलर’ चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । शोभराजले उमेरका आधारमा कैद छुट माग गर्दै

कर्णालीका दश जिल्लाका सिडियोलाई विद्यार्थीले बुझाए ज्ञापनपत्र
बिरेन्द्रनगर, कर्णाली प्रदेश अन्तर्गतका दश जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई एकैसाथ ज्ञापनपत्र बुझाइएको छ । विप्लव नेतृत्वको नेकपा निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले बिहिवार कर्णाली प्रदेश अन्तर्गतका सबै जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारी समक्ष ५