देश Archive

ओलीलाई भेट्न देउवा पत्नीसहित बालकाेटमा
काठमाडाैं, प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् । आज बसेको गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा पत्नी आरजुलाई लिएर बालकोट पुगेका हुन् ।अमेरिकी सहयोग परियोजना एमसीसीको बिषयमा

फागुन ६ मा संसदमा एमसीसी टेबल हुन्छ : कानूनमन्त्री बडू
काठमाडौं, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले संसदको आगामी बैठकमा एमसीसी टेबल हुने बताएका छन् बुधबारको प्रतिनिधिसभा बैठकपछि मन्त्री बडूले फागुन ६ गते बस्ने बैठकमा एमसीसी टेबल हुने बताएका हुन् ।‘छलफलका लागि केही समय चाहिन्छ

बन्दकर्ताद्धारा कोहलपुरमा कृषि मन्त्रालयको गाडी तोडफोड
काठमाडौं, नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड गरेका छन् ।आज विहान बन्दकर्ताले ००१ झ ४०१ नम्बरको गाडीलाई बाँकेको कोहलपुरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । बन्दकर्ताले ढुंगा

एमसीसीको विरुद्ध ६ राजनितीक दलद्धारा बुधबार नेपाल बन्द आह्वान
काठमाडौं, एमसीसीको विरोधमा ६ दलले बुधबार नेपाल बन्दको आह्वान गरेका छन् ।पाँच कम्युनिस्ट पार्टी र एउटा मोर्चाले बुधबार नेपाल बन्दको घोषणा गरेको हो । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी

प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा परेन एमसिसी
काठमाडौँ, बुधबार बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) समावेश गरिएको छैन। थारू आयोगको प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव बैठकको कार्यसूचीमा छ। बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक तय भएको छ।

एमसीसी टेबल गर्न सभामुखलाई भनिसकेको छु : प्रधानमन्त्री देउवा
काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्मा टेबल गर्न सभामुख अग्नीप्रसाद सापकोटासँग कुराकानी गरिसकेको बताएका छन् ।‘हामी एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउने पक्षमा छौँ, मैले एमसीसी टेबल गर्न सभामुखलाई भनिसकेको छु,’ मंगलबार

बुधबारको संसद बैठकमा एमसीसी पेश हुन्छः कांग्रेस नेता कोइराला
काठमाडौं, नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले बुधबार (भोली) बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुने बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोईरालाले यस्तो बताएका हुन् । एमसीसी नेपालका

काउन्टर महाभियोग : एमालेले थाल्यो हस्ताक्षर सङ्कलन
काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता पक्षका ९८ सांसदले आइतबार महाअभियोग दर्ता गरेको भोलिपल्ट त्यसको प्रत्युत्तरमा नेकपा एमाले ‘काउन्टर महाअभियोग’ को तयारी गरेको छ । विशेष गरी सभामुखमाथि महाअभियोग दर्ता गराउन एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलनको

जानकी गाउँपालिकामा माओवादी केन्द्रको जनयुद्ध दिवस
नेपालगन्ज, नेकपा माओवादी केन्द्रले २७ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।आईतवार नेकपा माओवादी केन्द्र जानकी गाउँपालिका समितीको आयोजना जनयुद्धको २७ औँ बार्षिकोत्सवको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।कार्यक्रमका प्रमुख अतिथी

जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक विदा
काठमाडौं, मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको घोषणा गरेका छन् । मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलो पटक मनाउन २७ औं जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको दिएको हो ।यस अवसरमा मधेश भवन