देश Archive

एमसिसी सम्झौताको बिरोधमा जिल्ला प्रशासन कार्यालय घेराउ
नेपालगन्ज, अमेरिकी सहयोग परियोजना (एमसिसी) खारेजीको माग गर्दैँ जिल्ला प्रशासन कार्यालय बाँकेमा घेराउ गरिएको छ । संसदबाट पास गर्न लागिएको एमसिसी सम्झौता राष्ट्रघाती भएको भन्दैँ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितका ६ राजनिती पार्टी र २

जिल्ला न्यायाधीशको परीक्षामा तीन जना मात्र उत्तीर्ण
काठमाडौं, १८ जना जिल्ला न्यायाधीशका लागि लिइएको परीक्षमा जम्मा तीन जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । न्याय सेवा आयोगको आग्रहमा लोकसेवा आयोगले परीक्षा लिएको थियो । आन्तरिक खुला ९, खुल्ला प्रतिस्पर्धा ५, महिला २, आदिवासी

एमसीसीबारे नबुझी प्रदर्शन नगर्नुस् : विश्वप्रकाश शर्मा
झापा, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे नबुझी विरोध प्रदर्शन नगर्न आग्रह गरेका छन् । झापाको बिर्तामोडमा सिके प्रसाईंको २८ औँ स्मृति दिवसमा आज आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारमा

भीम रावललाई संसदमा बोल्न दिएको भन्दै एमालेको आपत्ति
काठमाडौं, प्रतिनिधिसभा बैठकमा भीम रावललाई बोल्न दिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । आज (आइतबार) बसेको संसद बैठकमा एमाले सांसद रावलले एमसिसी सम्झौता संसदमा टेबुल भएको भन्दै विरोधमा आफ्ना धारणा राखेका थिए ।

एमसीसी संसद्मा पेस हुँदै
काठमाडौँ, अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदन प्रस्ताव आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा पेस गरिने भएको छ। संघीय संसद सचिवालयमा दर्ता भएको साढे दुई वर्षपछि आइतबार सो प्रस्ताव पेस गर्न लागिएको हो ।आइतबार बिहान बसेको पाँचदलीय गठबन्धनको

एमसीसी संसदमा टेबल गर्न प्रचण्ड र माधव नेपाल सहमत
काठमाडौं, सत्ता गठबन्धनमा भएको लामो रस्साकस्सीपछि एमसीसी सम्झौता संसदमा टेबल गर्न दिन माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत भएका छन्।प्रधानमन्त्री शेरबहादुर देउवाको निरन्तरको प्रयास र अमेरिकाको दबाबपछि अहिलेको गठबन्धन जसरी पनि जोगाउन आवश्यक रहेको भन्दै माओवादी

एमसीसीबारे निर्णय लिन एकिकृत समाजवादीको बैठक बस्दै
काठमाडौं, एमसीसीबारे ठोस निर्णय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा ११ बजेपछि बस्ने बैठकमा एमसीसीबारे छलफल गरेर निर्णय गर्ने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । ‘मुल रुपमा आजको बैठकको एजेण्डा एमसीसीे

प्रतिनिधिसभाको आगामी बैठक आइतबार
काठमाडौँ, प्रतिनिधिसभाको अर्को बैठक फागुन ८ गते बस्ने गरी स्थगित गरिएको छ । आगामी आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको हो ।शुक्रबारको बैठकमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले जानजाती आयोगको वार्षिक

काठमाडौंको ढुंगेअड्डामा २ वटा कुकर बम फेला
काठमाडौं, काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा कुकर बम भेटिएको छ । सडक पेटीमा दुईवटा कुकर बम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ ।मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा

पाँच जिल्लाका सिडिओ हेरफेर
काठमाडौं, गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) हेरफेर गरेको छ । नुवाकोट, धनकुटा, हुम्ला, रुकुम पूर्व तथा जाजरकोटका सिडिओको सरुवा भएको हो ।धनकुटामा युवराज कट्टेल, नुवाकोटमा नारायणप्रसाद रिसाल, हुम्लामा सीता परियार, रुकुम पूर्वमा कृष्ण खड्का