देश Archive

राष्ट्रपति समक्ष सरकारको प्रतिवेदन पेस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सरकारले आर्थिक वर्ष २०७७/०७८ मा गरेका काम र प्राप्त उपलब्धिसहितको प्रतिवेदन पेस गरेका छन् । प्रधानमन्त्री देउवाले आइतबार शितलनिवास पुगेर राष्ट्रपति भण्डारीलाई सरकारको काम र प्राप्त उपलब्धिसहितको

फर्जी भोट खसेपछि नेपाली कांग्रेस निर्वाचन रद्द

बारा, फर्जी मत खसेको भन्दै विवाद बढेपछि नेपाली कांग्रेस बाराको निर्वाचन नै रद्द गरिएको छ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि कलैयास्थित सिद्धेश्वर संस्कृत मावि परिसरमा शनिबार भएको मतदानका क्रममा बेलुकी साढे ७ बजेतिर विवाद भएपछि

सहमतिबाटै प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता : महरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएको बताएका छन् । पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई

प्रतिनिधि सभा बैठक आज बस्दै

काठमाडौं, प्रतिनिधि सभा बैठक आइतबार बस्दैछ । आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद सचिवालयका अनुसार भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव

माओवादी केन्द्रको बैठक २ बजे बस्ने

काठमाडौं, ११ बजेका लागि तय भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २ बजेलाई सरेको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकाललले आइतबार ११ बजेको लागि तय गरिएको बैठक २ बजे बस्नेगरी तय भएको

कहाँ जाँदैछ रेमिट्यान्स ?

काठमाडौं, केही दिनअघि नेपाल राष्ट्र बैंकले आन्तरिक रकमान्तरलाई कडाइ गर्दै १ दिनमा २५ हजार रुपैयाँभन्दा बढी रकम स्थानान्तर गर्न नपाउने निर्णय गर्‍यो । यसअघि देशभित्र एक ठाउँबाट अर्को ठाउँमा १ लाख रुपैयाँसम्म रकम पठाउन पाइने व्यवस्था

१० वर्षमा चार गुणाले बढ्यो बजेटको आकार

काठमाडौं, केही थप कार्यक्रमसहित आगामी आर्थिक वर्ष २०७१/०८० को बजेट निर्माण प्रक्रिया सुरु भएको छ। आर्थिक वर्ष २०७०/०७१ मा पाँच खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरिएको बजेट पाँच गुणाले बढेर आर्थिक वर्ष २०७२/०८० मा आइपुग्दा १८

नेपालमा हात्तीपाइले रोग व्यापक

काठमाडौं, नेपालले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यअनुसार सन् २०३० बाट नेपालमा हात्तीपाइले निवारण अभियान सञ्चालन भइरहेको छ । यसअघि सन् २००१, २००५ र २०१२ मा भएका थिए

काँग्रेसलाई अन्तरघातकै डर

काठमाडौं, २०७४मा दाङबाट प्रतिनिधिसभा निर्वाचनमा शून्यमा झरेको काँग्रेस ६ प्रदेशसभा क्षेत्रमध्ये एउटामा मात्र विजयी भयो। प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनपछि भएको उपनिर्वाचनमा काँग्रेसले आफ्नो पूरै शक्ति खर्चियो। तर उसले आफ्नो पक्षमा जनमत पार्न सकेन । काँग्रेसले

नेपालभाषाका पहिलो नारी स्रष्टा सम्मानित

काठमाडौँ, नेपालभाषा (नेवारी)का तीनजना ज्येष्ठ नागरिक स्रष्टालाई ‘मातृभाषा सम्मान’ प्रदान गरिएको छ । सम्मानित हुनेमा पहिलो आधुनिक कवि नारायणदेवी श्रेष्ठ, पहिलो नारी कथाकार प्रकाशकुमारी प्रधानाङ्ग र संस्कृतिविद् तथा अन्वेषक काशीनाथ तमोट छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२२