देश Archive

पेट्रोलियम पदार्थको मूल्य लिटरमै १० रुपैयाँ बढ्यो

काठमाडौं, नेपाल आयाल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । आयल निगमको संचालक समितिको बैठकले आज (शनिबार) राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।जसअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य

कोहलपुर १ मा माओवादीको पुरै प्यानल विजयी

कोहलपुर, शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा कोहलपुर नगरपालिका वडा न. १ मा नेकपा माओवादी केन्द्रको पुरै प्यानलको विजय भएको छ ।नेकपा (माओवादी केन्द्र ) का बद्री प्रसाद जैशी वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । त्यस्तै महिला

कोहलपुर नगरपालिका अपडेट : कस्को कति मत ?

कोहलपुर, स्थानीय तह निर्वाचन अन्तर्गत कोहलपुर नगरपालिकामा मतगणना जारीनै रहेको छ । कोहलपुर नगरपालिका १ मा १००० मतगणना हुदा सबै उम्मेदवारहरुको प्रतिस्पर्धा उत्तिकै चलिरहेको छ ।शनिवार बिहान बाट सुरु भएको मतगणनामा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र )

कोहलपुर नगरपालिका अपडेट : गठबन्धनका उम्मेदवार न्यौपानेको अग्रता

कोहलपुर, स्थानीय तह निर्वाचन अन्तर्गत कोहलपुर नगरपालिकामा गठबन्धनका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् ।कोहलपुर नगरपालिका १ मा ४०० मतगणना हुदा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीको गठबन्धनबाट मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेले अग्रता लिएका छन ।

२९४६ मतदान केन्द्र अति संवेदनशील

काठमाडौं, स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बुधबारबाट विद्यालय ६ दिन बन्द हुने

काठमाडौं, सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ दिन बन्द हुने भएका छन्। सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो। शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर

प्रचण्ड र आरजुलाई २४ घण्टे स्पष्टिकरण

काठमाडौं, निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले बुधबार अध्यक्ष प्रचण्ड र नेतृ राणालाई छुट्टाछुट्टै पत्र काटेर स्पष्टीकरण सोधेको हो ।

विप्लव समुह दक्षिणपन्थी अवसरवादमा पतन – कञ्चन

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले हजारौँ पार्टी कार्यकर्ता, पत्रकार र जनसमुदायबीच नेत्रविक्रम चन्दलाई कारबाही गरी पार्टी पुनर्गठन गरेको सार्वजनिक गरेको छ ।आज काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरको मेगा हलमा हजारौँ पार्टी कार्यकर्ता, पत्रकार र शुभचिन्तकहरूबीच नेकपा

सरकारी कर्मचारीको तलब बढ्न सक्ने

काठमाडौं, हाल अर्थ मन्त्रालयले सिलिङको आधारमा बजेटको तयारी गरिरहेको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ४७ अर्ब रुपैयाँ बजेट सिलिङ दिएको छ । यसैको आधारमा छलफल भइरहेको मन्त्रालय स्रोतको भनाइ छ

नेपाललाई सिरिज जित्ने मौका

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (सोमबार) जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । सिरिजको पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा जित निकाल्दै सिरिज जित्ने मौका छ । नेपालले तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावे ‘ए’ विरुद्ध