देश Archive

सगरमाथा आरोहणमा हुने मृत्युदर कम गर्न अध्ययन सुरु
काठमाडौं, सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा हुने मृत्युदर कम गर्न अति उच्च उचाइको वातावरणसम्बन्धी अध्ययन सुरु भएको छ। सगरमाथा आरोहण गर्ने क्रममा विभिन्न उचाइका स्थानमा आरोहीको मृत्यु हुन थालेपछि चीनले सगरमाथामा ती स्थानको बरफ र हिउँको

प्रधानध्यापक छोडेर वडाध्यक्षमा निर्वाचित
अछाम, अछामको कमलबजार नगरपालिका ६ विरपथमा रहेको कात्यायनी माध्यामिक विद्यालयका पुर्व प्रधानध्यापक लाल बहादर शाह वडाध्यक्षमा निर्वाचित भएका छन् । स्थानिय निर्वाचन-२०७९ मा कमलबजार नगरपालिका-६ को वडाध्यक्षमा उम्मेदवारी दिन करिब ३० बर्षको शिक्षण पेसाबाट राजिनामा दिएका

कुमाख गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजय
सल्यान, सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन विजयी भएको छ ।अध्यक्षमा कांग्रेसका मानबहादुर बुढाथोकी ४० मतान्तरले विजयी भएका छन् । बुढाथोकीले ४०५८ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका डिल्लीराज जैशीले ४०१२

भरतपुरमा एमालेका उम्मेदवार सुवेदी १४ मतले अघि
काठमाडौं । भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीले अग्रता कायम गरेका छन् । ताजा मत परिणमअनुसार उनले २ हजार ६९३ मत पाएका छन् ।माओवादी केन्द्रकी रेनु दाहालले २ हजार ६७९ मत ल्याएर सुवेदीलाई पछ्याइरहेकी छिन् । सुवेदी

कुशे ८ मा माओवादी केन्द्रका डिल्ली सिंहकाे प्यानल बिजयी
जाजरकोट, कुसे गाउँपालिका वडा नं. ८ मा माओवादी केन्द्रका उम्मेदवार डिल्ली सिंहको प्यानल बिजयी भएको छ ।निर्वाचित वडाध्यक्ष सिंहले ५२३ मत प्राप्त गरेर जित हासिल गरेका हुन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका अमर रोकाले ३५७ मत

रोल्पाको थवाङमा माओवादी केन्द्र विजयी
रोल्पा । रोल्पाको थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी भएको छ । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१६ मत अन्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन् । बुढाले २१२२

ताँजाकोट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका जैसी विजयी
हुम्ला । हुम्लाको ताँजकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लालकेश जैसी विजयी भएका छन् । जैसीले १८१० मत ल्याएर एमालेका अजमल बुढालाई पराजित गरेका हुन् । एमालेका बुढाले ९९५ मत पाए । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका सुरेन्द्रबहादुर

कोहलपुर १५ मा कांग्रेसको पुरै प्यानल विजयी
कोहलपुर, शनिबारबाट सुरु भएको मतगणनामा कोहलपुर नगरपालिका वडा न. १५ मा नेपाली काङ्ग्रेसको पुरै प्यानल विजय भएको छ ।नेपाली कांग्रेसका दिपेन्द्र कुमार चौधरी वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा सन्त कुमार थारु, महिला सदस्यमा

कोहलपुर १५ को अपडेट : १८४१ मत गन्दा कसको कति भोट ?
कोहलपुर, स्थानीय तह निर्वाचन अन्तर्गत कोहलपुर नगरपालिकामा मतगणना जारीनै रहेको छ। कोहलपुर नगरपालिका १५ मा १८४१ मतगणना हुँदा सबै उम्मेदवारहरुको प्रतिस्पर्धा उत्तिकै चलिरहेको छ । मेयर पदका उम्मेदवारहरुको कस्को कति मत ? शनिवार बिहान बाट सुरु

पेट्रोलियम पदार्थको मूल्य लिटरमै १० रुपैयाँ बढ्यो
काठमाडौं, नेपाल आयाल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । आयल निगमको संचालक समितिको बैठकले आज (शनिबार) राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।जसअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य