अर्थ Archive

भारतले चार सय नेपाल ग्यास बुलेट रोक्यो

भारत सरकारको असहयोगले नेपालका करिब चार सय ग्यास बुलेट नौ महिनादेखि भारतमा अड्किएका छन्।  नेपालमा ग्यास ढुवानी गर्दै आएका भारतीय व्यवसायीको बिजनेस खोसिने भएपछि भारतले विभिन्न बहाना बनाएर नेपाली ग्यास बुलेट सञ्चालनमा अवरोध गरेको हो ।अाजकाे

यसरी पक्राउ परे दुई किलो सुनसहित दुई जना

रसुवा,मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा लुकाएर ल्याएको दुई किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसहित पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिकाका कृष्णबहादुर श्रेष्ठ र काठमाडौँ पासिकोट गुल्डेनचोकका रुपेश भनिने दिनेश रोका छन् । रोकालाई मंगलबार राति

जिल्लामा पहिलो नमुना पिच गर्दै मोतिदान कन्ट्रक्सन

हेटौडा,काठमाडौं जोड्ने सबैभन्दा छोटो राजमार्गको रुपमा निर्माण भइरहेको कान्तिलोकमार्गमा मोतिदान कन्ट्रक्नसले जिल्लाकै नमुना पिच गर्न सुरु गरेको छ । देशका मुख्य राजमार्ग पृथ्वीराजमार्ग र त्रिभुवन लोकमार्ग परेपनि गुणस्तरीय पिच नहुँदा सधैं खाल्डाखुल्डीको समस्या पर्दै आइरहेको थियो

साठी हजार महिला श्रमिक मनोरञ्जन क्षेत्रमा

काठमाडाैँ,देशभर साठी हजार महिला श्रमिक मनोरञ्जन क्षेत्रमा काम गर्ने गरेका छन् ।चेतना अभिवृद्धि केन्द्र ९क्याप० नेपालले गरेको अध्ययनमा देशभर तीन हजार ५०० मनोरञ्जन क्षेत्रमा ६० हजार महिला श्रमिक काम गर्ने गरेका छन् । अध्ययनमा काठमाडौँको गोँगबु,

आयल निगमले बोनस बाँड्न नमिल्ने

काठमाडौं,संसदको आपूर्ति तथा उपभोक्ता हित उपसमितिले सार्वजनिक संस्थानलाई पुनर्परिभाषित गर्न निर्देशन दिदैं आयल निगमले बोनस बाँड्न नमिल्ने ठहर गरेको छ । बोनस वितरणको सम्बन्धमा विवाद बढेपछि व्यावसायिक, नाफा र सेवामुलक गरी परिभाषित गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको

काठमाडौंका कर्मचारी सबैभन्दा घुस्याहा

काठमाडाैँ,सेवाग्राहीसँग काठमाडौंका कर्मचारीले सबैभन्दा बढी घुस खाने गरेको पाइएको छ। त्यसमा पनि नायब सुब्बा तहका कर्मचारीले बढी घुस खाएको तथ्यांक सार्वजनिक भएको छ। नापी र मालपोत कार्यालय भ्रष्टाचारको अखडाका रूपमा पाइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको

भारतलाई उछिन्दै नेपालको आर्थिक वृद्धिदर ह्वात्तै बड्याे

काठमाडाैँ,सन् २०१७ (आर्थिक वर्ष ०७३-७४)मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धि हासिल गर्ने भएको छ। यस वर्ष नेपालले ७ दशमलव ५ प्रतिशत (बजार मूल्यमा)को आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ, जुन विश्वमै तेस्रो वृद्धिदर

८७ वटा फाइलमै ७५ करोड अनियमितता

काठमाडाैँ,कर फर्स्यौट आयोगको कामकारबाहीका क्रममा भएको अनियमितताको फाइल खुल्नासाथ अनियमितताको ‘ग्राफ’ ७५ करोड रुपैयाँ नाघेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १० दिनको अवधिमा छानबिन गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) मा मात्रै कम्तीमा ७५ करोड

अब तराजु नजाँची सामान बिक्री गर्ने व्यवसायी कार्वाहीमा

काठमाडाैँ,नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, बालाजुले नापतौल चेकजाँच नगरी सामान बिक्री गर्ने व्यापारीलाई कारबाहीको प्रक्रिया थालेको छ । कार्यालयका प्रमुख शशीभूषणकुमार यादवले प्रमाणित मापदण्डका तराजुमा नजाँची समान बिक्री गर्ने व्यवसायी कार्वाहीको दायरामा आउने बताए ।

निर्वाचन खर्च हालसम्म करिब ५ अर्ब

काठमाडौं, स्थानीय तहको निर्वाचनमा हालसम्म करिब रु पाँच अर्ब खर्च भएको छ । सरकारले स्थानीय तहको निर्वाचन एकै चरणमा वैशाख ३१ गते गर्नेगरी निर्वाचन आयोगलाई रु १० अर्ब २८ करोड ४९ लाख ७२ हजार १६८ उपलब्ध