अर्थ Archive

मालपोतका सुब्बासँग कहाँबाट आयो १५ करोड अवैध सम्पत्ति ?
काठमाडौ.मालपोत कार्यालय कलैयामा दरबन्दी भइ मालपोत कार्यालय सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्तासँग झण्डै १५ करोड रुपैयाँ अवैध सम्पत्ति भेटिएको छ । विभिन्न उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट नासु गुप्ताले स्रोत नखुलेको १४ करोड

हप्ता दिनदेखी निरन्तर घट्दै सुनको मूल्य
काठमाडौं । हप्ता दिनदेखी सुनको मूल्य निरन्तर ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार गत बिहीबारदेखी सुनको मूल्य ओरालो लाग्न थालेको हो । महासंघका अनुसार गत बुधबार नेपाली बजारमा सुन प्रतितोला ७२

कृषि विकास बैंकको ३३ करोड ९३ लाख हिनामिना
काठमाडौं,कृषि विकास बैंकको ३३ करोड ९३ लाख रुपैयाँ गैरकानुनीरुपमा निकालेर हिनामिना गरेको अभियोगमा ८ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। बैंकको करोडौं रकम गैरकानुनीरुपमा निकालेर हानी नोक्सानी गरेको ठहरसहित अख्तियारले बैंकको

अझै घट्ने सम्भावना छैन प्याजको मूल्य
काठमाडाैँ,हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका
बैंक अफ काठमाडौंका पूर्व सीईओसँग सर्वोच्चले माग्यो १ करोड धरौटी
काठमाडौं– सर्वोच्च अदालतले बैंक अफ काठमाडौंका पूर्व सीईओ अजय श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । श्रेष्ठ उच्च अदालत पाटनको थुनछेक आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका थिए । उच्च अदालत पाटनले श्रेष्ठलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष

युवालाई पाँच अर्ब बराबरको सहुलियत ऋण
उद्यमशीलतामा लागेका युवालाई सरकारले सहुलियतपूर्ण ऋण दिने भएको छ। राष्ट्रिय युवा परिषद्ले सञ्चालन गरेको एकहप्ते उद्यमशीलता विकास र वित्तीय साक्षरता तालिममा सहभागी भएका युवालाई बिनाधितो सहुलियतपूर्ण ऋण दिने भएको छ। विदेशबाट फर्केका र उद्यम सञ्चालन गरिरहेका
एनसेलबारे सर्वोच्चको फैसला : ८ अर्ब छूट, २१ अर्ब कर तिर्न आदेश
काठमाडौं,सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट २१ अर्ब १० करोड रुपैयाँ मात्रै लाभकर उठाउन फैसला सुनाएको छ । गत भदौ ९ गते गरिएको फैसलाको पूर्ण पाठमा सर्वोच्च अदालतले एनसेलबाट २१ अर्ब १० करोड ३९ लाख

द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव
काठमाडौं, निर्माणाधीन काठमाडौँ–निजगढ द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव देखिएको छ। द्रुतमार्गमा पाइपलाइन बिछ्याउनका लागि गरिएको सम्भाव्यता अध्ययनले पाइपलाइन बिछ्याउन सम्भव देखिएको हो। नेपाल आयल निगमका प्रबन्धक भरत रेग्मीले पाइपलाइन बिछ्याउनका लागि गरिएको सम्भाव्यता अध्ययन सम्पन्न भएको

राजस्व छल्नेहरू धमाधम फन्दामा
राजस्व छलीका विविध रूप देखा पर्न थालेपछि राजस्व अनुसन्धान विभागले पनि राजस्व छली गर्नेविरुद्ध आक्रामक अनुसन्धान र कारबाही अघि बढाउन थालेको छ । विभागले विगत १७ महिनाको अवधिमा विभिन्न कम्पनीका सञ्चालक तथा व्यक्तिविरुद्ध १७ अर्ब रुपैयाँभन्दा

पैसा जम्मा गर्न बैंक आएका ग्राहकले हजारका नक्कली नोट ल्याएपछि…
डोटी,डोटीको दिपायलस्थित एनसिसी बैंकले हजार दरका दुई वटा नक्कली नोट फेला पारेको छ । बैंकले रकम जम्मा गर्न आएका एक जनाले ल्याएको रुपैयाँमा दुई वटा हजार दरका नक्कली नोट फेला पारेको हो । बैंकले फेला पारेको

