अर्थ Archive

सुनको मूल्य माघयताकै सबैभन्दा धेरै, वृद्धि
काठमाडौं, निकै उतारचढावका बीच कारोबार हुँदै आएको पहेँलो धातुको मूल्य स्थानीय बजारमा माघयता उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ३०० र तेजाबी सुनको मूल्य

बढिमूल्यमा पेट्रोल बेच्ने पम्प संचालक पक्राउ
दाङ ,दाङमा तोकिएको भन्दा बढि मूल्यमा पेट्रोल बेच्नेलाई पम्प संचालकलाई प्रहरीले पक्राउ गरिएको छ। दाङको बबई गाउँपालिका ५ हापुरेस्थित राम सप्लायर्स पेट्रोल पम्पका संचालक रामबहादुर वलीलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। तोकिएको

अब विद्युत् दरमा परिवर्तन, १० युनिटसम्म निःशुल्क
नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्नेभएको छ । प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ । प्राधिकरणले यसका

अब देखी हजारको नोटमा जुम्ल्याह हात्ती !
काठमाडौँ, अब हजारको नोटमा दुईवटा हात्ती भएको चित्र राखिने भएको छ । अहिले प्रचलनमा रहेको हजारको नोटमा समावेश गरिएको हात्ती अफ्रिकी मुलको रहेको पत्ता लागेपछि राष्ट्र बैंकको डिजाइन कमिटीले नोटमा नेपालकै जुम्ल्याह हात्तीको चित्र राख्ने निर्णय

फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
काठमाडौं, साताको दोस्रो दिन सोमबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।आइतबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको हो ।

कर छल्ने २ जना विरुद्ध मुद्दा, ७१ करोड मागदाबी
काठमाडौं ,नक्कली बिलबिजक प्रयोग गरी राजश्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध ७१ करोड मागदाबी सहित मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभागले दुई फर्मका सञ्चालकहरुविरुद्ध सो अभियोगमा मुद्दा चलाएको हो । विभागले गोरखा घर भई काठमाडौं

साताको शेयर बजार : साढे आठ अर्बको कारोबार
धितोपत्र बजारमा यस साता कारोबार रकम भने पछिल्लो डेढ वर्षको तुुलनामा उच्च बिन्दुमा पुगेको छ । साताभर शेयर बजार उतार चढावपूर्ण अवस्थामा रहे पनि कारोबार रकममा भने नयाँ इतिहास कायम गरेको छ । साताभर कूल १८७

एउटै जिल्लामा ५८ करोडको सुन्तला
सुन्तला ‘सुपर जोन’ का रूपमा रहेको यस जिल्लामा यो वर्ष ५७ करोड ९८ लाख ४० हजार रुपियाँको सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादनमा अग्रणी तथा मीठो र राम्रो सुन्तलाले परिचित यहाँ गत आर्थिक वर्षभन्दा ११

भारतबाट ल्याइएका अवैध खसी सहित २ जना पक्राउ
कोहलपुर, भारतबाट अवैध रुपमा तस्करी गरेर ल्याइएका खसी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।कोहलपुर प्रहरीले राजस्व छलेर अवैध रुपमा नेपाल प्रवेश गराईएका ३८ लाख बराबरका २५७ वटा खसी बरामद गरेको हो । इलाका प्रहरी

भन्सार कर्मचारीका कारण व्यवसायी समस्यामा : अध्यक्ष राणा
काठमाडौं ,नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भन्सारमा बस्ने कर्मचारीको मानसिकताले वस्तुको मूल्यांकन तथा वर्गीकरणमा समस्या हुने गरेको बताएकी छन्। ६८औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष राणाले

