अर्थ Archive
स्रोत नखुलेको ३० लाखसहित दुई भारतीय पक्राउ
रौतहट, रौतहट प्रहरीले बुधबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । परोहा नगरपालिका ९ रामपुरखापस्थित नेपाल भारत सीमामा बिआर०५आर४५२१ जी नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका अवस्थामा

तलब वृद्धि प्रति कर्मचारी असन्तुष्ट
काठमाडौं, मध्यावधि चुनाव केन्द्रित बजेट ल्याएको सरकारले कर्मचारीको तलब दुई हजार रुपैयाँले बढाएर जस लिन खोजेको छ । यद्यपि कर्मचारी यसमा सन्तुष्ट हुन सकेनन् ।निजामती कर्मचारी सेवा ऐन, २०४९ दफा २७ (१ख) मा ‘तलब भत्ता पुनरावलोकन समितिले तीन
कुन शिर्षकमा कति कर छूट ?
काठमाडौं, गत वर्षदेखि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले आगामी आर्थिक वर्ष (आव) २०७८–७९ को वार्षिक बजेटमा अधिकांश करमा छूटको व्यवस्था गरेको छ ।सरकारले वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई आयकरमा ९०

बजेट कार्यान्वयनमा आशंका
काठमाडौं, सरकारले आर्थिक वर्ष २०७८–८९ का लागि ल्याएको वार्षिक बजेटलाई निजी क्षेत्रले सकारात्मक भएको तर कार्यान्वयनमा भने शंका व्यक्त गर्ने ठाउँ रहेको प्रतिक्रिया दिएका छन् ।सरकारले ल्याएको बजेटलाई प्रशंसा गर्नुपर्ने भए पनि यो सरकार स्थायी नभएकाले

छायाँ सरकारका अर्थमन्त्री रिजालको प्रतिक्रिया : जनता झुक्याउन नयाँनयाँ नारा
काठमाडौं, नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले जनतालाई झुक्याएर चुनाव जित्ने आशा राखेर बजेट ल्याएको आरोप लगाएका छन् । वैधानिकता गुमाएको सरकारले जनता झुक्याउन नयाँनयाँ नारा ल्याएको उनले बताए ।‘कुनैपनि आँकडा हेर्दा पार लाग्ने देखिदैन ।

सरकारको राजनीतिक मर्यादा नाघेर बजेट ल्यायो : पूर्वअर्थमन्त्री पुन
काठमाडौं, पूर्वअर्थमन्त्री वर्षमान पुनले कामचलाउ सरकारले गैरजिम्मेवार ढंगले बजेट ल्याएको प्रतिक्रिया दिएका छन् । सरकारले संवैधानिक दायरा र राजनीतिक मर्यादा नाघेर बजेट ल्याएको उनको भनाइ छ ।प्रस्तुत बजेटले संसद पुनस्र्थापना हुने विश्वास राखेको समेत पुनले बताए

मदिरा र सुर्तीजन्य वस्तुको मूल्य बढ्ने
काठमाडौँ, आगामी आर्थिक वर्षमा मदिरा र सुर्तिजन्य वस्तुको मूल्य बढेने भएको छ । सरकारले मूल्य अभिवृद्धि करको दर यथावत राखेपनि भन्सार महसुल दर सामान्य परिवर्तन गरेको छ । यसका आधारमा आगामी वर्ष ती वस्तुको बजार मूल्य

अब विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण
काठमाडौं, अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने बताएका छन् ।बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २

सांसद विकास कोष खारेज
काठमाडौं, सरकारले सांसद केन्द्रित स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम खारेज गरेको छ ।आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णु पौडेलले कोरोना महामारी नियन्त्रणका लागि बजेट आवश्यक भएको भन्दै स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम (जसलाई

प्रारम्भिक बालविकास शिक्षिका र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार पुग्यो
काठमाडौँ, सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले उक्त कुरा बजेट वक्तव्यमार्फत जानरकी दिएका हुन् । ‘प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई नेपाल सरकारले निर्धारण

