अर्थ Archive

नेपालका १५ वटा बैंक ह्याक गर्ने चेतावनी
काठमाडौं,नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने भन्दै ती संस्थाका उच्च अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको खुलाशा भएको छ । ह्याकरले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५

जनप्रतिनिधि र ठेकेदारको मिलेमतोमा असारे विकासको प्रवृत्ति मौलाउँदै
काठमाडौं, कानुनी व्यवस्थाको धज्जी उडाउँदै विकास बजेटको एक तिहाइभन्दा बढी रकम असार मसान्त महिनामै खर्च भइरहेको छ । जनताबाट चुनिएका जनप्रतिनिधिदेखि राजनीतिक दलका नेता, कर्मचारी र ठेकेदारको मिलेमतोमा असार महिनामा विकास बजेट सकाउन असारे विकासको प्रवृत्ति

निषेधाज्ञामै कर उठाउन सरकारलाई बाटो खुल्यो
काठमाडौं,सर्वोच्च अदालतले निषेधाज्ञाकै अवधिमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ । मंगलबार न्यायाधीश डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले अर्थ मन्त्रालयले दिएको समय अवधिसम्म मात्र कर तिर्न छुट पाउने आदेश दिएको हो।यसअघि सर्वोच्च अदालतले बन्दाबन्दी

कर्णालीमा ३३ अर्बको बजेट ल्याउने तयारी
सुर्खेत,कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज पास हुने भएको छ। असार १ गते नै बजेट ल्याउने उद्देश्यले आज (सोमबार) संसदबाट नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी छ।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले विरोध गरे पनि

पाकिस्तानमा सरकारी कर्मचारी आन्दोलित
एजेन्सी, पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब बृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन् । सरकारले नयाँ आर्थिक बर्षमा १० प्रतिशत मात्रै तलब बृद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब बृद्धि थोरै भएको भन्दै आन्दोलित भएका

स्रोत नखुलेको ३० लाखसहित दुई भारतीय पक्राउ
रौतहट, रौतहट प्रहरीले बुधबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । परोहा नगरपालिका ९ रामपुरखापस्थित नेपाल भारत सीमामा बिआर०५आर४५२१ जी नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका अवस्थामा

तलब वृद्धि प्रति कर्मचारी असन्तुष्ट
काठमाडौं, मध्यावधि चुनाव केन्द्रित बजेट ल्याएको सरकारले कर्मचारीको तलब दुई हजार रुपैयाँले बढाएर जस लिन खोजेको छ । यद्यपि कर्मचारी यसमा सन्तुष्ट हुन सकेनन् ।निजामती कर्मचारी सेवा ऐन, २०४९ दफा २७ (१ख) मा ‘तलब भत्ता पुनरावलोकन समितिले तीन

कुन शिर्षकमा कति कर छूट ?
काठमाडौं, गत वर्षदेखि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले आगामी आर्थिक वर्ष (आव) २०७८–७९ को वार्षिक बजेटमा अधिकांश करमा छूटको व्यवस्था गरेको छ ।सरकारले वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई आयकरमा ९०

बजेट कार्यान्वयनमा आशंका
काठमाडौं, सरकारले आर्थिक वर्ष २०७८–८९ का लागि ल्याएको वार्षिक बजेटलाई निजी क्षेत्रले सकारात्मक भएको तर कार्यान्वयनमा भने शंका व्यक्त गर्ने ठाउँ रहेको प्रतिक्रिया दिएका छन् ।सरकारले ल्याएको बजेटलाई प्रशंसा गर्नुपर्ने भए पनि यो सरकार स्थायी नभएकाले

छायाँ सरकारका अर्थमन्त्री रिजालको प्रतिक्रिया : जनता झुक्याउन नयाँनयाँ नारा
काठमाडौं, नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले जनतालाई झुक्याएर चुनाव जित्ने आशा राखेर बजेट ल्याएको आरोप लगाएका छन् । वैधानिकता गुमाएको सरकारले जनता झुक्याउन नयाँनयाँ नारा ल्याएको उनले बताए ।‘कुनैपनि आँकडा हेर्दा पार लाग्ने देखिदैन ।