अर्थ Archive

कर्णालीबाट गीता खड्कालाई इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर अवार्ड
काठमाडौं, समृद्धि कृषि तथा पशुपंक्षी फर्मकी सञ्चालक गीता कुमारी खड्का (बुढा) इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर अवार्डबाट सम्मानित भएकी छन् । न्यू बिजनेश एज लिमिटेडको आयोजनामा फागुन १ गते भएको छैटौं न्यूबिज बिजनेश वुमन समिट

यसरी नकावधारी समूहले लुटे बैंकको ३ करोड
सिन्धुली, काभ्रेको बनेपाबाट गएको नकाबधारी समूहले सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबीआई बैंकको रकम लुटेको छ । मंगलबार साँझ ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर ६ जनाको समूहमा रहेको नकावधारी समूह फरार भएको हो ।

तोलामा ७ हजार १ सयले बढ्यो सुन
काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनको भाउ एकैदिन ७ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ कायम गरेको छ। अघिल्लो दिन यो मूल्य २

चुरे विनाश नै प्रमुख कारण हो मधेशमा जल संकटको
चुरे क्षेत्र मधेशको लागि आमा जस्तै हो । त्यहीं पानी पर्छ, रिचार्ज हुन्छ र त्यसले सिंचाइ तथा खानेपानीका लागि पानी प्रदान गर्छ । तर अहिले चुरेलाई मानिसहरूले जथाभावी उत्खनन, कटानी, आगजनी र चरिचरन गर्ने जस्ता कार्य गर्दै

उपभोक्ताका लागि सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं ,चन्द्रपुर सुनचादी व्यवसायी संघद्वारा हालै सरकारले लागुगरेको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट सम्वन्धि जानकारी गराउने उद्देश्यले उपभोक्ता सचेतना तथा संघ संगठनहरुसंग अन्तरक्रिया कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेड, नेपाल पत्रकार

१२ वर्षदेखि सिण्डिकेटको पीडा, आत्मदाहको चेतावनी
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) सँग सम्बन्धनका लागि १२ वर्षदेखि प्रयासरत एक संस्थाका सञ्चालकले सम्बन्धन नपाएको भन्दै आत्मदाहको चेतावनी दिएका छन्। २०६९ सालदेखि सम्बन्धन प्रक्रिया अघि बढाएको सो संस्थाका प्रमुख रत्नबहादुर चन्दका

नयाँ वर्षको अवसरमा स्टाइल सुजले ल्यायो विशेष छुट र अफर
काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८२ को अवसर पारेर स्टाइल सुजले आफ्ना ग्राहकहरूका लागि आकर्षक छुट र अफरका योजना सार्वजनिक गरेको छ। झण्डै एक दशकदेखि नेपाली बजारमा बच्चादेखि वृद्धसम्मका लागि जुत्ता उत्पादन तथा बजारीकरण गर्दै

गरिब प्रदेशका अर्बपति अर्थमन्त्री : जोसंग छ डेढ करोडको घडी ११ हजार तोला सुनचाँदी
सुर्खेत, सबैभन्दा बिपन्न मानिएको प्रदेश कर्णाली प्रदेशका अर्थमन्त्री राजीवविक्रम शाहसँग करिब अर्वौको सम्पत्ति भएको पाइएको छ । प्रदेशका हिसाबले सबैभन्दा गरिब बिपन्न प्रदेश भएपनि यो प्रदेशका अर्थमन्त्री रहेका शाहसंग अर्वौको सम्पत्ति रहेको पाइएको हो । काठमाडौँमै जन्मे–हुर्केका,

नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिदबिक्री सम्झौता
काठमाडौँ, नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्रीसम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ । बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय विद्युत विक्री सम्झौता भएको हो। त्रिपक्षीय सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक

प्रशासनको लिकेज टाल्दै लक्ष्य अनुसारको राजश्व उठाउछुः अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान अवस्थामा बजेटको कार्यान्वयनका लागि आफूलाई महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको बताएका छन्। उनले आज महिला आर्थिक पत्रकार संघ (फेजा) सँग छलफल गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले राजश्व संकलनमा रहेका

