विश्व Archive

भारतीय सेनाध्यक्ष नेपाल आउँदै
काठमाडौँ, भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभाने नेपाल आउने भएका छन् ।नेपाली सेनाको जंगीअड्डा स्रोतका अनुसार नरभानेलाई कात्तिक महिनाभित्रै नेपाल भ्रमणमा आउने गरी औपचारिक निमन्त्रणा पठाउन लागिएको हो । यसअघि नै नरभाने नेपाल आउने पूर्वनिर्धारित

संक्रमणमुक्त भएसँगै चुनावी र्यालीमा सहभागी भए ट्रम्प
काठमाडौँ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरस संक्रमण मुक्त भएसँगै चुनावी र्यालीमा सहभागी भएका छन् । ह्वाइट हाउस फिजिसियन डा. शन कन्लीका अनुसार स्थानीय समय अनुसार सोमबार बेलुका ट्रम्पको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । उनी

विश्वभर ३ करोड ८० लाखमा संक्रमण, १० लाख ८५ हजारको मृत्यु
काठमाडौं , विश्वभर ३ करोड ८० लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार २३२ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख

अब बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड
एजेन्सी, बंगलादेशले बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित गरेको छ।बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आन्दोलन चर्किएसँगै सरकारले मृत्युदण्ड दिन सकिने गरी कानुन संशोधन गरेको हो। सोमबार बसेको बंगलादेशको मन्त्रिपरिषद बैठकले उक्त विधेयक पारित गरेको हो।इस्लामका अनुसार कोरोना भाइरस महामारीको

विश्वकपको छनोट खेलमा ब्राजिलको शानदार जित
काठमाडौँ, सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपको छनोट खेलमा ब्राजिलले शानदार जित हासिल गरको छ । शनिबार बिहान भएको खेलमा बोलिभियालाई ५–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले सुखद् सुरुवात गरेको हो । ब्राजिलको जितमा दुई

भारतको राजस्थानमा पुजारीलाई जिउँदै जलाएर मारियो
राजस्थान, एक पुजारीलाई भारतको राजस्थानमा जिउँदै जलाएर मारिएको छ ।राजस्थानस्थित करौली जिल्लाको सदरमुकामबाट करिब ४ किलोमिटर टाढाको बुकाना गाउँमा जमिनबारे विवादका क्रममा पुजारीको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको बीबीसी हिन्दीले जनाएको छ । जलेर घाइते पुजारीको

अमेरिकामा फेरि बढ्न थाल्यो संक्रमण
काठमाडौं , दुई महिनादेखि कोरोना संक्रमण दर कम हुँदै गएको अमेरिकामा संक्रमित संख्या फेरि बढ्न थालेको छ ।अगस्ट १४ पछि शुक्रबार सर्वाधिक संक्रमण देखिएको अमेरिकामा शनिबार संक्रमित संख्या झन् बढेको छ । पछिल्लो २४ घण्टामा ५९

भारतका केन्द्रीय मन्त्री पासवानको निधन
काठमाडौं, भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा निधन भएको हो। केही समयअघि मात्रै मुटुको अप्रेसन गराएका मन्त्री पासवानको दिल्लीमा रहेको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका

भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख नाघ्यो
काठमाडौं ,भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ७० हजार ८१८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६९ लाख ३ हजार ८०६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५९ लाख ३ हजार १७०

नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइस ग्लिकलाई
एजेन्सी, यस वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइस ग्लिकलाई दिइने भएको छ । बिहीबार स्टकहोममा आयोजित एक कार्यक्रममा स्विडिस एकेडेमीले अमेरिकी कवि ग्लिकलाई नोबेल साहित्य पुरस्कार दिने घोषणा गरेको हो । विजेताले स्वर्ण पदक र

