विश्व Archive

पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड
तेहरान, इरान सरकारले निर्वासनमा गएका पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ ।अनलाइनबाट देशको आर्थिक स्थितिका बारेमा रुहोल्लाहले समाचार पोष्ट गरेका कारण सन् २०१७ मा सरकारविरोधी प्रदर्शनहरु भएका थिए । अल जजिराले सम्प्रेषण गरेको समाचार अनुसार इरानले
ट्रम्प समर्थित जुलुसमा छुरा र गोली चल्यो
वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा शनिबार निस्केका जुलुसमा छुरा प्रहार र गोली चलेको छ । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति ट्रम्पले निरन्तर आक्रोश व्यक्त गरिरहेको अवस्थामा उनको भनाईमा समर्थन जनाउँदै देशका विभिन्न शहरमा शनिबार प्रदर्शनहरु भएको

अमेरिकामा सोमबारबाट कोरोनाविरूद्धको खोप लगाइने
काठमाडौँ, अमेरिकामा सोमबारबाट कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ ।कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा धेरै असर परेको अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप सोमबारबाट लगाउन थालिने बीबीसीले जनाएको छ । पहिलो चरणमा तीस लाख डोज

फाइजरको खोपले अनुमति पायो
एजेन्सी, फाइजर(बायोएनटेक)ले निर्माण गरेको खोपले अमेरिकामा मान्यता पाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनको दबाबका कारण फुट एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन एफडीएले कोरोना भाइरसको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको बीबीसीले बताएको छ ।

भारतमा बन्दै गरेको कोरोना विरुद्ध खोप किन्न सस्तो
काठमाडौं , सरकारले कोरोना भाइरसविरुद्ध भारतमा बन्दै गरेका खोप किन्न सस्तो पर्नेे प्रारम्भिक अनुमान गरेको छ। भारतमा खोप निर्माणमा लागेका कम्पनीले प्रतिगोटा ८ डलरसम्म उपलब्ध गराउन सकिने जानकारी सरकारलाई दिएका छन्। भारतमा अक्सफोर्ड, बायोएनटेकलगायत कम्पनी खोप

भारतमा थप २९ हजारमा संक्रमण
काठमाडौँ,भारतमा थप २९ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।२ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २९ हजार ३९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ९८ लाख

फाइजर खोपलाई अनुमति दिन अमेरिकी विज्ञको साथ
वासिङ्टन, अमेरिकी विज्ञहरुले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन सिफारिस गरेका थियो । विज्ञको सिफारिसपछि अमेरिकामा कोभिड–१९ को खोप व्यापक रुपमा लगाउने बाटो खुल्ला भएको थियो । संयुक्तराज्य अमेरिका विश्वमै कोरोनाभाइरसबाट सर्वाधिक

अफगान सेनाको हवाई कारबाहीमा आठ तालिबानीको मृत्यु
अफगानिस्तान, अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा पनि आठ जना तालिबानीको मृत्यु भएको छ । ती तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा अरु चार जना घाइते भएका यहाँको रक्षा मन्त्रालयले

बाइडेन र ह्यारिस ‘टाइम पर्सन अफ दि ईयर’ घोषित
काठमाडौँ, विश्वको चर्चित पत्रिका टाइमले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई सन् २०२० को वर्ष व्यक्ति पर्सन अफ दि ईयर घोषणा गरेको छ। टाइमले वर्षव्यक्ति विषेशगरी एक जनालाई बनाउने गरेतापनि कुनै बेला भने

कोभिड १९ खोपको जानकारी युरोपमा चोरी
एजेन्सी, युरोपियन मेडिसिन्स एजेन्सी ईएमएले आफ्नो कम्प्युटर प्रणाली ह्याक भएको र कोभिड-१९ को खोपसम्बन्धी दस्तावेजहरू चोरी भएको हुनसक्ने जनाएको छ। फाइजरसँग मिलेर कोभिड-१९ खोप निर्माण गरेको बायोएनटेकले आफूले नियामक संस्थालाई बुझाएको दस्तावेजहरू ह्याकिङ्कमा चोरिएको हुनसक्ने बताएको

