विश्व Archive

अफगान सेनाको हवाई कारबाहीमा आठ तालिबानीको मृत्यु
अफगानिस्तान, अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा पनि आठ जना तालिबानीको मृत्यु भएको छ । ती तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा अरु चार जना घाइते भएका यहाँको रक्षा मन्त्रालयले

बाइडेन र ह्यारिस ‘टाइम पर्सन अफ दि ईयर’ घोषित
काठमाडौँ, विश्वको चर्चित पत्रिका टाइमले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई सन् २०२० को वर्ष व्यक्ति पर्सन अफ दि ईयर घोषणा गरेको छ। टाइमले वर्षव्यक्ति विषेशगरी एक जनालाई बनाउने गरेतापनि कुनै बेला भने

कोभिड १९ खोपको जानकारी युरोपमा चोरी
एजेन्सी, युरोपियन मेडिसिन्स एजेन्सी ईएमएले आफ्नो कम्प्युटर प्रणाली ह्याक भएको र कोभिड-१९ को खोपसम्बन्धी दस्तावेजहरू चोरी भएको हुनसक्ने जनाएको छ। फाइजरसँग मिलेर कोभिड-१९ खोप निर्माण गरेको बायोएनटेकले आफूले नियामक संस्थालाई बुझाएको दस्तावेजहरू ह्याकिङ्कमा चोरिएको हुनसक्ने बताएको

जापानमा तेस्रो लहरको संक्रमण, एकैदिन २ हजार ७३३संक्रमित
काठमाडौँ, जापानमा कोरोनाभाइरस संक्रमणको तेस्रो लहर शुरू भएको छ।पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७३३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो संक्रमणमा ५५५ जनामा गम्भीर लक्षण देखिएको छ । डिसेम्बर ९ अर्थात् गत बुधबार पनि

भारत पश्चिमा शक्तिको गोटी बनेको रुसको आरोप
एजेन्सी, रुसका विदेशमन्त्री सर्गेइ लावरोबले क्वाड समूहप्रति कठोर टिप्पणी गर्दै भारत पश्चिमा देशको गोटी बनेको आरोप लगाएका छन्। उनले भारत चीनविरुद्ध पश्चिमा देशले तयार पारेको आक्रामक र छलपूर्ण नीतिको गोटी बनेको बताएका हुन्।मंगलबार रुसी अन्तर्राष्ट्रिय मामिला

फेसबुक म्यासेन्जरमा समस्या
काठमाडौं, विश्वभर फेसबुक म्यासेन्जर सेवामा समस्या देखिएको छ । म्यासेन्जरमा म्यासेज गर्न र कल गर्न समस्या आएको अन्तर्राष्ट्रिय संचार माध्मयले जनाएका छन् । डाउनडिटेक्टर वेबसाइटका अनुसार म्यासेन्जरमा लग इन, टेक्स्ट तथा कल सेवामा अवरोध उत्पन्न भएको

श्रीमतीसँग झगडा परेपछि ४५० किलोमिटर पैदलयात्रा
एजेन्सी, कोरोना महामारीविरुद्ध लगाइएका लकडाउनका बेला श्रीमतीसँग झगडा परेपछि इटलीका एक व्यक्ति दिमाग शान्त पार्न घरबाट निस्किए, तर हिँड्दा–हिँड्दै उनी ४५० किलोमिटर पर पुगे।यतिखेर इटलीका सोसल मिडियामा यी व्यक्तिको निकै चर्चा भएको छ। मानिसहरुले उनलाई ुफरेष्ट

इटालीका नायक रोसीको निधन
एजेन्सी, सन् १९८२ को विश्वकप विजेता इटालीका नायक खेलाडी पाओलो रोसीको बिहीबार मृत्यु भएको छ । ६४ वर्षको उमेरमा उनको निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । आरएआई टीभीले रोसीको निधन भएको पुष्टि गरेको हो ।

३६ वर्षपछि लिच्छविकालीन चतुर्मुखी शिवलिंग अमेरिकामा फेला
काठमाडौं,पशुपतिनाथ मन्दिर परिसरबाट २०४१ असारमा हराएको लिच्छविकालीन चतुर्मुखी शिवलिंग अमेरिकाको सिकागो म्युजियममा फेला परेको छ । गत वर्ष निधन भएकी मूर्ति संकलकको इच्छापत्रबाट मात्रै यो पुरातात्विक सम्पदा नेपालबाट लगिएको खुलेको हो । लिच्छविकालीन सभ्यताबो उत्कर्षमा छैटौं

मेक्सिकोमा कोरोना खोप अभियान डिसेम्बरको अन्त्यमा सुरु हुने
मेक्सिको सिटी, कोरोनाभाइरसको महामारीबाट नराम्रोसँग प्रताडित मेक्सिकोमा यही डिसेम्बर महिनाको अन्त्यदेखि व्यापक खोप अभियान शुरुवात हुँदैछ । मेक्सिको सरकारले पहिलो चरणमा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई कोभिड १९ विरुद्धको खोप दिने बताएको हो ।उपस्वास्थ्य मन्त्री ह्युगो लोपेज–गाटेलका अनुसार