विश्व Archive

फुटपाथमा सुतेका मजदुरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु

काठमाडौं, भारतको गुजरातस्थित सुरतमा फुटपाथमा सुतिरहेका १८ जना मजदुरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ। बाँकी ३ जना गम्भीर घाइते भएका छन्।  सुरतको कीम–मन्डी रोडमा सुतिरहेका मजदुरहरुलाई गएराति १२ बजे ट्रकले किचेको हो। ट्रकले किच्दा

डब्लुएचओले भन्यो, ‘कोरोना खोपको असमान वितरणले थप विपत्ति निम्त्याउँछ’

काठमाडौं,  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले असमान कोभिड खोप नीतिका कारण कोराना नियन्त्रणमा अपेक्षाअनुसार सफलता हासिल नभएको जनाएको छ । डब्लुएचओका प्रमुख टेड्रेस अडानोम गेबेरियससले धनी राष्ट्रका सक्षम मानिसले खोपमा प्राथमिकता पाउँदा गरिब राष्ट्रहरुमा कोराना नियन्त्रणको

पहिलो टेष्ट खेलमा इंग्ल्यान्ड ७ विकेटले विजयी

काठमाडौँ, घरेलु टिम श्रीलंकाविरुद्धको पहिलो टेष्ट खेलमा इंग्ल्यान्ड ७ विकेटले विजयी भएको छ । श्रीलंकाले दिएको ७४ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले पाँचौं दिन दोस्रो इनिङ्समा २४।२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । इंग्ल्यान्डका जोनी बेयरस्टो ३५ र

अन्तिम समयसम्म कसरत गर्दा पनि किन मोदीले भेट दिएनन् ?

नेपालले भारतीय पक्षलाई महत्त्व दिए पनि भारतीय पक्षले नेपाली पक्षलाई खासै महत्त्व नदिएको पाइएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न अन्तिम समयसम्म कसरत पनि मोदीले भेट नदिनुले त्यो कुरा पुष्टि गरेको

आफ्नै श्रीमानलाई कुकुरझैँ डुलाउँदै हिँडेपछि…

काठमाडौँ, कोरोना भाइरसको कहर अहिले सारा विश्वमा नै व्यप्त छ । कोरोना भाइरसले केही देशमा अझै पनि लकडाउन छ । लकडाउनबाट बाहिर निस्किनको लागि एक महिलाले अनौठो उपाय अपनाएकी छन् । लकडाउनको प्रतिबन्धबाट बच्नको लागि एक

इण्डोनेसियामा शक्तिशाली भूकम्प : ८०० घाइते

ऐजेन्सी, इण्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन्। भूकम्पका कारण अरु १५ हजार मानिस विस्थापित समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन्। देशको पश्चिम सुलावेसी प्रान्तमा ६.२ म्याग्नीच्युडको भूकम्प गएको हो।

महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो

एजेन्सी, विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको छ। यो महामारीका कारण विश्वव्यापी रुपमा नै कम्तीमा पनि ३० प्रतिशतले मानिसहरुको बसाईसराईं गर्नेहरुको संख्या घटेको पाइएको हो। यो पहिलेको वर्ष सन

लाजियोको मैदानमा रोमा स्तब्ध

काठमाडौँ, इटालियन सिरी ए मा लाजियोले सहज जित हात पारेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा लाजियोले रोमामाथि ३–० को नतिजा निकालेको हो । खेलको १४औं मिनेटमा कप्तान सिरो इमोविलेले गोल गर्दै लाजियोलाई सुरुवाती अग्रता

सैफको ‘तान्डव’ले उठायो जेएनयूको मुद्दा

मुम्बई, अमेजन प्राइममा प्रसारण हुने वेब सिरिरज ‘तान्डव’ले खतरनाक मुद्दालाई उठाउने हिम्मत गरेको छ ।सैफ अली खानको मुख्य भूमिका रहने यस सिरिजले सन् २०१९ मा जवाहरवाल नेहरु युनिभर्सिटीमा भएको हिंसाको विषयलाई उठाएको छ । विश्वविद्यालयका विद्यार्थीहरुको

भारतको बस र ट्रक एकआपसमा ठोक्किँदा एघार जनाको मृत्यु

एजेन्सी, भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जनाको मृत्यु भएको छ ।  समाचार अनुसार एउटा मिनीबस विपरीत दिशाबाट आएको अर्को एक ट्रकसँग एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । त्यसमा परी