विश्व Archive

युभेन्ट्सको सहज जित
काठमाडौँ,इटालियन सिरी एमा युभेन्ट्सले सहज जित दर्ता गरेको छ। गएराति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई ३-०ले पराजित गरेको हो। पहिलो हाफक खेल गोलरहित बराबरीमा सकिएको थियो।६२औं मिनेटमा अल्भारो मोराटाको गोलबाट युभेन्टसले अग्रता लिएको थियो।खेलको ७१औं मिनेटमा फेडरिको

कोरोना विरुद्धको खोपमा भारत-चीन प्रतिस्पर्धाले उग्ररुप लिंदै
काठमाण्डौ,कोरोना नियन्त्रण गर्ने विषयमा दुई छिमेकी राष्ट्रहरु भारत र चीन विचको विवाद चुलिएको छ ।अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कोरोना भाइरसको खोप उत्पादन गर्ने भारतीय कम्पनीहरुले चिनिया ह्याकरहरुले आफ्नो पुरै ‘सिस्टम’ ध्वस्त पारिदिने प्रयास गरेको दावी

मोदीले लगाए कोरोनाको खोप
काठमाडौँ,भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको खोप लगाएका छन् । सोमबार बिहान दिल्लीको एम्स अस्पतालमा उनले कोरोनाविरुद्धको खोप लगाएका हुन् । उनले भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । खोप लगाएको

म्यानमारमा १८ जना प्रदर्शनकारीको मृत्यु
काठमाडौँ,म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ।संचार माध्यमकाका अनुसार प्रहरीले प्रदर्शनकारीमाथि आइतवार गोली चलाउँदा उक्त घटना भएको हो। प्रहरीले गोली र अश्रुग्यास प्रहार गर्दा याङ्गुन लगायतका

म्यानमारमा सैनिक शासनविरुद्ध आन्दोलन, १८ आन्दोलनकारीको मृत्यु
काठमाडौं, म्यानमारमा सैनिक शासन विरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।बीबीसीका अनुसार आइतबार एकै दिन १८ जनाको मृत्यु भएको हो । संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले आइतबार भएको प्रहरी हस्तक्षेपलाई सैनिक शासन विरुद्ध सुरु

आर्मेनियाका प्रधानमन्त्रीको निर्णयमा राष्ट्रपतिको असहमति
येरेभान,आर्मेनियाका राष्ट्रपतिले देशको सेनाप्रमुख हटाउने प्रधानमन्त्रीको सिफारिसलाई अस्वीकार गरेका छन् ।सेना प्रमुखलाई बर्खास्त गर्ने प्रधानमन्त्री निकोल पाशिन्यानको सिफारिसलाई राष्ट्रपति अर्मेन सर्गस्यानले शनिबार अस्वीकार गरेका हुन् । देशको संविधान, राष्ट्रिय सुरक्षा, स्थिरतालगायतलाई जोगाउनु राष्ट्रपतिको दायित्व भएकाले प्रधानमन्त्रीको

भारतमा एक करोड ४२ लाख बढीले लगाए कोरोना खोप
नयाँदिल्ली,भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि शुक्रबारसम्म एक करोड ४२ लाख ४२ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मीहरु रहेका

‘नाइजेरियामा बन्दुकधारीले ३ सय छात्रा अपहरण गरे’
काठमाडौं, नाइजेरियाको जाम्फ्रामा तीन सय छात्रा अपहरण भएको आशंका गरिएको छ । एक शिक्षकले बीबीसीसँग बताएअनुसार शुक्रबार बिहान बन्दुकधारीले गरेको हमलापछि झण्डै ३ सय छात्राको अवस्था अहिलेसम्म अज्ञात छ । सरकारका एक प्रवक्ताले हमलाको पुष्टि गरेका

सिरियामा हवाई आक्रमण
एजेन्सी,सिरियामा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकूको मृत्यु भएको छ । ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले दिएको जानकारीमा उक्त कुरा वताएको हो । इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा सो हवाई

दक्षिण कोरियामा देशव्यापी कोरोना खोप अभियान शुरु
काठमाडौं,दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत गरेको छ । थेगु शहरको एक अस्पतालमा रहेका ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान शुरु भएको जनाएको छ । अस्ट्राजेनेका कम्पनीद्वारा निर्माण गरिएको यो खोप पहिलो चरणमा ६५ वर्षभन्दामुनिका कोरियन