विश्व Archive

सीमा खुल्ला गरिएपछि खाद्यान्नको जोहो गर्न हजारौँ भेनेजुएली कोलम्बियामा

एजेन्सी, सीमा क्षेत्र पुनः खुल्ला भएपछि भेनेजुएलाका हजारौँ नागरिकहरु अत्यावश्यक सामग्री किन्नका लागि छिमेकी देश कोलम्बिया प्रवेश गरेका छन् । खाद्यान्न, औषधिसहितका अत्यावश्यक सामग्री किन्नका लागि कोलम्बिया प्रवेश गरेका हुन् । राष्ट्रपति निकोशल मादुरोले गएको फेब्रुअरीमा

बेलायती प्रधानमन्त्री थेरेसा मेद्वारा पार्टी नेताबाट राजीनामा

लण्डन । बेलायतका प्रधानमन्त्री थेरेसा मेले हिजो(शुक्रबार) सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिएकी छिन् । प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताएकी थिइन् । मेको

किन लगाईयो त अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध….?

एजेन्सी, ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा मङ्गलबार प्रतिबन्ध लगाएको छ । अमेरिकी अर्थ विभागले अमेरिकी नागरिकको शैक्षिक भ्रमण, क्रुज पानीजहाज र निजी डुङ्गाबाट हुने क्युबा भ्रमण रोक्का गरिएको जनाएको छ । अमेरिकी यस प्रतिबन्धबाट क्युबाको

आखिर पुन: उत्तर कोरियाले किनदियो त धम्की अमेरिकालाई…..

एजेन्सी, उत्तर कोरियाले आफूमाथि लागेको प्रतिबन्धको विषयमा अमेरिकालाई एकपटक पुनः धम्की दिएको छ । कोरियाली सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार सरकारले वासिङ्टनसँग कुराकानीका लागि सही कूटनीतिक प्रक्रिया अपनाउनुपर्ने बताउँदै यसो नगरे आफ्नो धैर्यताको बाँध फुट्ने

जब सेनाका ट्याङ्करहरु गुडाएर दशौ हजार प्रदर्शनकारीको कत्लेआम गरियो……

एजेन्सी, आज जून ४ अर्थात चीनको तियानमेन चोकमा भएको नरसंहारको ३० औं वर्ष पुगेको दिन । अहिले संसारमा मानवअधिकार र लोकतान्त्रिक मूल्य मान्यताको बहस तिब्र रुपमा हुने गर्छ । त्यस्तै चीनमा पनि अहिले यो बहस हुने

१३ जना सवार भारतीय वायुसेनाको विमान बेपत्ता

एजेन्सी– असमको जोराहटबाट अरुणाञ्चलका लागि उडेको भारतीय वायु सेनाको एएन–३२ विमान बेपत्ता भएको छ। विमानमा चालक दलका आठ जना र अन्य यात्रु पाँचजना गरी १३ जना रहेको समचार संस्था एएनआईले जनाएको छ। Indian Air Force launches

भारतमा भाजपाका अधिकाँश सांसदमाथि आपराधिक मुद्दा

एजेन्सी,भारतको लोक सभाका नयाँ सांसदमध्य झण्डै आधाविरुद्ध आपराधिक मुद्दा लागेको एक अध्ययनले देखाएको छ । सांसदमाथिको आपराधिक मुद्दाको यो दर सन् २०१४ को भन्दा २६ प्रतिशत बढी हो । ‘एशोसियसन अफ डेमोक्रेटिक रिफर्म(एडीआर)’ नामक गैर सरकारी

जब १४४ यात्रु सवार विमान भित्र बमकाे हल्ला चल्याे…… !

एजेन्सी, उडिरहेको एउटा यात्रुवाहक विमानमा बम भएको हल्ला चलेपछि सिङ्गापुर वायुसेनाले दुईवटा लडाकु जेट विमान पठाएर सो विमानलाई सकुशल अवतरण गराइएको छ। अवतरणपछि विमानमा कुनै विस्फोटक पदार्थ भेटिएन र प्रहरीलाई दिइएको सूचना गलत भएको पुष्टि भएको

गर्मीका कारण भारतमा ३० जनाको मृत्यु,यस्तो छ तापक्रम

भारतमा अत्यधिक गर्मीका कारण अहिलेसम्म कम्तीमा ३० जनाको मृत्यु भएको छ। पछिल्लो केही दिनदेखि भारतभर गर्मीको कहर जारी रहेको छ। गर्मीको सबैभन्दा बढी प्रभाव पश्चिमी राजस्थानमा परेको छ। त्यहाँको तापक्रम अधिकतम् ५०.८ डिग्री सेल्सियससम्म पुगेको छ।

ट्रम्पसँगको वार्ता असफल भएको झोकमा किम जोङ उनले गरे यस्तो कठोर निर्णय

एजेन्सी– गत फेबु्रअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको वार्ता असफल भएपछि उत्तरकोरियाका नेता किम जोङ उनले आफ्ना ५ उच्च अधिकारीलाई मृत्युदण्डको सजाय दिएका छन् । दक्षिण कोरियाको एक अखबार चोसन इल्बो ले एक समाचार प्रकाशित गरी