विचार Archive

मासुभात VS आँसुभात
‘ओहो सुवर्णशम्शेर कत्रो धनी मानिस कलकत्तामा तपाईंले देख्नु नै भएको छैन् । भान्छाघर जहाँ चौबीसै घण्टा भान्छे बसेर पकाइरहन्थे । किसिम किसिमका नोकरहरु । जहाँ गएपनि घर, व्यापारिक केन्द्र र उहाँको पुस्तकालय पनि भव्य थियो ।

युवा,किसानहरुको आँसुमा माफियाहरुको मनपरी
हरेक राष्ट्रका राष्ट्रिय महत्वका उत्पादन त्यो देशको मुख्य समृद्धि बिकास सम्पन्नतासँग जोडिएको हुन्छ । कतिपय राष्ट्रका बिकास र समृद्धिसँगै जोडिएको खनीज पेट्रोल डिजेल ग्यास फलाम कृषि आदि हुने गरेका छन । हाम्रो देशको झन्डै ७५ प्रतिशत

नेता रहर, जनता कहर
दुई दाजुभाइ नदी किनारामा घुम्न गएछन । घुम्दै गर्दा भाइले दाजुको खुट्टा कुल्चिन पुगेछ । दुखेको आवेगमा दाजुले भाइलाई एक थप्पड लगाएछ । केही नभनी भाइले नदीको किनारको बालुवामा लेख्यो– ‘मैले अनजानमा खुट्टा कुल्चिदा दाजुले मलाई

परिन्न त- ट्वाँ !
आलु नभै नहुने, तर कसैलाई होचाऊँन परे आलु रे ! साग, तरकारी, अचार, सलाद, चट्नी सबका लागि गज्जबको चिज मूला । बिकरलाई केरकार पार्ने, पाचन ठीक राख्ने बहूपयोगि मूला ! उस्को पनि उस्तै हालत । तँ

के ओझेलमै परिरहने कर्णाली ?
गएको असोज २४ देखि २५ गतेसम्म दुई दिने नेपाल भ्रमण सकेर फिर्ता भएका चिनियाँ राष्ट्रपति सी जिनपिङले कर्णाली प्रदेश सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको क्रममा दुई मुलुकबीच हुने समझदारी मा कर्णालीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताइए

भारतीय र नेपाली हिन्दुधर्मबिच फरक र नेपाली राष्ट्रियताको प्रश्न
पश्चिमा साँस्कृतिको धेरै बिरोध गरे जस्तो गर्ने क्राइष्टको देवत्वकरण गर्ने भारतीय दुर्बुद्दी र भष्मासुर मोदी संघ परिवार फेरि नेपाल हिन्दुराज्य हुनुपर्छ भन्ने कंशिय प्रवृत्तिबाट नेपाली राजनीति समेतलाई बेलाबेलामा उत्तेजित बनाउने गर्दछ । सत्य के हो ?

राजनीतिमा गुण्डाराज
नेपालमा राजनैतिक खेल चर्को र मूल्यावान छ । त्यसैले यहाँ मन्त्रीहरुले चोट खानु पर्दैन । कार्यकर्ताले चोट खाएपछि मन्त्री माथि पुग्छन् । तर के थाह ! पारिवारिक माया भनेको के हो ? चुनावमा युवाहरु कुटिदा न

बाटो काट्न सहज, माटो काट्न कठिन
कुनै एक किसानको बाली खडेरीले सत्यानास भएपछि उसले राहतका लागि चारैतिर बिन्ती भाउ गर्यो । कतैबाट सुनुवाई भएन । अन्तिम विकल्पको रुपमा उसले १ हजार सहयोग मागी भगवानका नाममा चिट्ठी लेखेर हुलाकमा खसाल्यो । भगवानको नामको

गो ब्याक इन्डिया !
आफ्नो जमिन, माटो मिचिदा कस्तो पीडा हुन्छ त्यो त देशप्रति माया गर्नेलाई मात्र थाहा हुन्छ । यदि आफ्नो परिचयको माया छ भने हामी जनतालाई कोही मन्त्रीहरु र राष्ट्रप्रमुख नै, चाहिन्छ नभनौं । चाहे ति महिला मन्त्री

सेमेस्टर प्रणालीमा देखिएका समस्या
सेमेष्टर प्रणाली के हो ? आजको २१ औं शताब्दीमा शैक्षिक कार्यक्रमलाई समय सापेक्ष रुपमा परिमार्जन गरी विश्व वजारमा प्रतिस्प्रर्धी गर्ने क्षमतावान तथा दक्ष नागरीक निर्माण गर्न हरेक विश्वविद्यालय सामु चुनौती थपीएको छ । विभिन्न समस्याको बाफजुत