पत्रपत्रिका Archive

लिचीको दाना घाँटीमा अड्किएर ६ महिने बालकको मृत्यु
धनगढी, लिचीको दाना घाँटीमा अड्किएर कञ्चनपुरमा ६ महिने बालकको ज्यान गएको छ ।भीमदत्त नगरपालिका–५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाका छोरा वीरेन्द्रको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी

कृ्ष्ण थापालाई जनमोर्चाद्धारा सांसद पदबाट निष्कासन
पोखरा, राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्य कृष्ण थापालाई पार्टीले सांसद पदबाट हटाएको छ । राजमोको आज (बिहीबार) बसेको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट निष्कासन गरेको हो । सांसदबाट हटाइएको जानकारी प्रदेशसभा सचिवालयमा दिइएको छ ।प्रदेशसभा सचिवालयका

टेलिकमको सेयर जारी गर्न छलफल
काठमाडौँ, सेवाग्राहीलाई नेपाल टेलिकमको थप २२ प्रतिशत सेयर जारी गर्न तीन मोडालिटीमा छलफल भइरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।अर्थमन्त्री विष्णु पौडेलले शनिबार घोषणा गरेको आगामी वर्षको बजेटमा नेपाल टेलिकमका सेवा प्रयोग गर्नेहरूलाई कम्पनीको २२ प्रतिशत सेयर

खनाल-नेपाल समूहले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौँ, एमालेभित्र बढ्दो टकरावबीच झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले केन्द्रीय समिति बैठक आव्हान गरेको छ ।पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा र आगामी योजना निर्माणका लागि बैठक बोलाइएको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए ।

अफगानिस्तानमा बम विष्फोट हुदा ४ जनाको मृत्यु
अफगानिस्तान, अफगानिस्तानको राष्ट्रिय सुरक्षा सेवा (एनडिएस) का सदस्यहरुलाई लक्षित गरी भएको विस्फोटमा चार जना सर्वसाधारणको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् । प्रहरीका अनुसार परवान प्रान्तको चारिकार शहरमा उक्त घटना भएको थियो

एमालेमा यसकारण रोकियो खनाल-नेपाल समूहमाथिको कारबाही
काठमाडौं, एमालेले आफ्ना १२ नेतालाई स्पष्टीकरण सोधेको एक साता नाघे पनि कुनै निर्णय गरेको छैन। ती नेताले स्पष्टीकरणको जवाफ दिएका छैनन्। तर, स्थायी कमिटीको मंगलबार बसेको बैठकले पनि यस विषयमा निर्णय लिएन।एमाले नेतृत्व माधवकुमार नेपाल पक्षका

नारायणहिटी दरबार हत्याकाण्डको आज २० वर्ष पुग्यो
काठमाडौँ, तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पुगेको छ ।२०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो । राजदरबारभित्र भएको गोलीकाण्डमा

ढुंगा, गिट्टी र बालुवा निकासी फुकुवाकाे हचुवा निर्णय सरकारले फिर्ता लिनुपर्छ : जबरा
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले चुरे क्षेत्रमा ढुंगा, गिट्टी र बालुवाको निकासी फुकुवा गर्ने हचुवाको निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् ।आज (मंगलबार) सामाजिक सञ्जाल ट्वीटमार्फत जबराले कुनै ठोस योजना

२४ घण्टामा ६ हजार ८ सय ९८ जना डिस्चार्ज
काठमाडौँ, २४ घण्टामा देशभर ५ हजार २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १७ हजार १४७ पीसीआर परीक्षणमा ५ हजार २८५ जनामा कोरोना पुष्टि भएको

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन
काठमाडौँ, विवकेशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ ।विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले