पत्रपत्रिका Archive

२४ घण्टामा थप २ हजार ७०९ मा कोरोना पुष्टि, ५ हजार २२५ जना संक्रमणमुक्त
काठमाडौँ, २४ घण्टामा देशभर २ हजार ७०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा शुक्रबार गरिएको ९ हजार ५९८ पीसीआर परीक्षणमा २ हजार ७०९ जनामा कोरोना पुष्टि भएको हो ।

अन्तरिक्ष केन्द्रमा पठाइने यात्रीका लागि चीनको तयारी
एजेन्सी, चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरू पठाउन रकेट तयार भएको जनाएको छ । यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी चीनले गरेको छ ।चीनले पहिलो पटक तीन जना अन्तरिक्ष यात्रीलाई नयाँ

सूकीविरुद्ध थप कडा कदम उठाउँदै म्यानमारको सैन्य सरकार
एजेन्सी, म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेता आङ सान सूकीविरुद्ध हालसम्मको सबैभन्दा गम्भीर भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सूकीमाथि घुसबापत् नगद र सुन दिएको आरोप लगाइएको छ । उनीमाथि लागेको यो आरोप पुष्टि भए उनलाई १५

के ‘सेक्स’ को लत रोग हो ?
काठमाडौं, अमेरिकाको एटलान्टा क्षेत्रमा भएको स्पा सेन्टरमा भएको गोलीबारीपछि एक युवक पक्राउ परे । युवक पक्राउ परेपछि ‘सेक्स एडिक्शन’ को विषय पुनः चर्चामा आएको छ । उक्त युवकले गोलीबारीपछि आफूलाई स्पा सेन्टर देख्दा यौन इच्छा तीव्र
नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त गरेकी ७ मन्त्री र १ राज्यमन्त्रीले बिहीबार अपरान्ह शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति कार्यालयले

गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङेले दिए राजीनामा
काठमाडौँ, गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् । प्रदेश सभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री पदमुक्त भएकाले आफू पनि नैतिकरुपमा मन्त्री रहन नहुने जनाउँदै गुरुङले बिहीबार राजीनामा दिएका हुन् ।

गम्भीर संक्रमित संख्या घट्दै
काठमाडौं, कारोना खोप लगाउनेक्रम बढ्दै गर्दा गम्भीर संक्रमित भर्ना दरमा पनि केही कमी आएको पाइएको छ । यद्यपि, केही दिनयता संक्रमित संख्या घटे पनि जोखिम कायम रहेको भन्दै हेलचेक्रयाईं नगर्न जनस्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन्

भारतको कानपुरमा सवारी दुर्घटना, कम्तिमा १७ जनाको मृत्यु
एजेन्सी, भारतको उत्तर प्रदेशस्थित कानपुरमा मंगलबार राती भएको सवारी दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ । कानपुरस्थित कानपुर-इटावा राजमार्गमा तिव्र गतिमा कुदिरहेको बसले टेम्पुलाई ठक्कर दिँदा कम्तिमा १७ जनाको मृत्यु भएको हो । तिव्र गतिको

‘हिरो’ मुसाले पायो अवकाश
काठमाडौं, कम्बोडियामा बारुदको सुरुङ सुँघ्ने काम गर्ने मागावा नामको ‘हिरो मुसा’ ले अवकाश पाएको छ । जीवन रक्षक बहादुरीका लागि पदक जितेको यो मुसा पाँच वर्षको विशिष्ट करियरपछि सेवानिवृत्त भइरहेको छ । माइन क्लियरिङ गैर–सरकारी संगठन
प्रदेश २ सरकारमा काँग्रेस सहभागी हुँदै
जनकपुरधाम, प्रदेश २ सरकारले नेपाली काँग्रेससँग सत्ता सहकार्यको लागि सहमति गरेको छ । मुख्यमन्त्री लालबाबु राउत र काँग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच सहमति भएको हो । सहमतिअनुसार काँग्रेस तीन मन्त्री र तीन राज्यमन्त्रीसहित सरकारमा सहभागी

