पत्रपत्रिका Archive

छाङरू र टिंकरमा पनि भयो जनगणना

काठमाडौं, कालापानी र लिम्पियाधुराबाहेकको जनगणना संकलन कार्य सकिएको छ। केन्द्रीय तथ्यांक विभागले कात्तिक २५ गतेदेखि सुरु गरेको जनगणना संकलन कार्य तोकिएकै समयमा सकिएको हो। मंसिर मसान्तसम्ममा सबै जिल्लाबाट जनगणनासहितको विवरण भरिएको प्रश्नावली केन्द्रमा ल्याइने विभागले जनाएको

केपी ओली रहँदासम्म एमालेमा जाँदैन : वामदेव गौतम

काठमाडौं, नेकपा एमाले परित्याग गरेका नेता वामदेव गौतमले बरु नेकपा एकीकृत समाजवादीमा जाने सम्भावना रहेको तर केपी ओली रहँदासम्म एमालेमा नजाने बताएका छन् । एमालेको १० औं राष्ट्रिय महामधिवेशन शुरु हुनु अघिल्लो दिन नेता गौतमले बीबीसीसँगको

एमालेमा महाधिवेशन प्रतिनिधि संख्या २२७९ पुग्यो

काठमाडौं, नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सवै उम्मेदवारको मनोनयन मंसिर ११ गते र १२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी निर्वाचन आयोगको सिफारिसका आधारमा उक्त

पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनाउँछौं : माधव नेपाल

जनकपुर, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनाइने जनाएका छन् । मंगलबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले सत्तारुढ गठबन्धनबीच लामो सहकार्य हुने

यी हुन् एमालेले बनाएको अध्यक्ष मण्डलका ११ सदस्य

काठमाडौं,नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी,

शिक्षक-कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदेऊ : निर्वाचन आयोग

काठमाडौं, निर्वाचन आयोगले सार्वजनिक पदमा बहाल रहेका प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दलको पदाधिकारी रहेको पाइएमा पदाधिकारी तथा सदस्यको सूचीबाट हटाउने चेतावनी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगमा

सर्वोच्चको पूर्ण बैठक मंगलबार राख्ने तयारी

काठमाडौं, गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने कार्य प्रारम्भ गर्न मंगलबार सर्वोच्च अदालतको पूर्ण बैठक राख्ने तयारी भएको छ । सोमबार सर्वोच्च अदालत नियमावली २०७४ को संशोधन राजपत्रमा प्रकाशन भएपछि मंगलबारका लागि पूर्ण बैठक राख्न लागिएको हो

विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको छु : सभामुख

काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले न्यायपालिकामा विकसित घटनाक्रमलाई आफूले नजिकबाट नियालिरहेको बताएका छन् । आज (सोमबार) प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको वहिर्गमनमा सहयोग गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन गएको नेपाल बार एशोसिएसनको टोलीसँग उनले अहिले न्यायालयमा जे बहस

विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

काठमाडौं, उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएका छन् । आज (सोमबार) नवलपरासी पश्चिमको क्षेत्र नम्बर–१ बाट उनी महाधिवेशनमा सर्वसम्मत चयन भएका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीसँगको बैठकमा विप्लवले सोधे यस्तो प्रश्न

काठमाडौं, चिनियाँ कम्युनिष्ट पार्टीले १९ औं केन्द्रीय कमिटीको छैटौं विस्तारित बैठकका निर्णय र संकल्पबारे दक्षिण एसियाका कम्युनिष्ट पार्टीहरूलाई आज (सोमबार) भर्चुअल माध्यमबाट ब्रिफिङ गरेको छ । कार्यक्रममा नेपालका कम्युनिष्ट पार्टीहरूलगायत भारत, बंगलादेश र श्रीलंकाका कम्युनिष्ट पार्टीका