पत्रपत्रिका Archive

ओलीलाई अर्थमन्त्रीको जवाफ – ‘बजेट माओवादीतिर नभएर जनतातिर ढल्केको छ’

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट नेकपा माओवादी केन्द्रतिर नभई जनतातिर ढल्केको प्रतिक्रिया दिएका छन्।   बुधवार संसद भवनबाहिर सञ्चारकर्मीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘बजेट माओवादीतिर ढल्केको’ भनाइले कतिको दबाब महशुस भयो

सफा हिमाल अभियान : ५ वर्षमा १०८ मेट्रिक टन फोहोर र १२ शव झिकियो

काठमाडौँ। नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथा सहित प्रमुख हिमालबाट १२ शव र १०८ मेट्रिक टन फोहोर सङ्कलन गरिएको छ । नेपालमा रहेका हिमालको स्वच्छता कायम राख्ने उद्देश्यले सन्

पूर्व राष्ट्रपति भण्डारीमाथि कारबाही सिफारिस

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई गुपचुप कारवाहीको सिफारिस गरिएको छ । एउटा सरकारी निकायले उहाँमाथि कारवाहीको सिफारिससहितको प्रतिवेदन अख्तियारलाई बुझाएको छ । सम्पत्ति विवरण नबुझाएको भन्दै प्रधानमन्त्रीको सोझै मातहत रहने राष्ट्रिय सतर्कता केन्द्रले यस्तो सिफारिश

सर्वोच्चको अन्तरिम आदेश : ‘ट्राफिक कारबाहीमा परेकालाई सडकमा नखटाउनु’

काठमाडौं, ट्राफिक कारबाहीमा परेका सवारीचालकलाई स्वयंसेवकका रूपमा सडकमा नखटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाहीमा परेका सवारीचालकलाई गत बुधबारबाट पोसाक

युद्ध अन्त्य गर्ने इजरायलको नयाँ प्रस्तावमा के छ ?

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा जारी द्वन्द्व अन्त्य गर्न इजरायलले प्रस्तुत गरेको नयाँ प्रस्तावलाई स्वीकार गर्न हमासलाई अपिल गरेका छन् । उनले भने, ‘अब यो युद्ध अन्त्य गर्ने बेला आएको छ।’ तीन भाग रहेको

विवाहबारे के भन्छिन् साम्राज्ञी ?

काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो विवाह ३०, ३२ को उमेर हुन सक्ने बताएकी छन् । जीवनमा अझै धेरै घुम्न र हेर्न बाँकी रहेको उनको भनाई छ । ‘विवाह ग¥यो भने बच्चा पाउनुपर्यो, हेर्नुपर्यो, घर

कीर्तिमानी आरोही माथि लाग्यो यौन दुर्व्यवहारको आरोप

काठमाडौं । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौं आएका बेला एक होटलमा पुर्जाले दुव्यर्वहार

तापक्रम वर्षकै सबैभन्दा उच्च, नेपालगञ्जमा ४४.२ डिग्री पुग्यो

काठमाडौँ । नेपालगञ्जमा बिहीबार अधिकतम तापक्रम ४४ दशमलव दुई डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले साँझ ६ बजे प्राप्त अभिलेखमा नेपालगञ्जको ‘रेकर्ड’ यो वर्षकै

बेरुजु पुग्यो १२ खर्ब

काठमाडौं । कानुन र प्रक्रिया मिचेर राज्यकोषबाट खर्च भएको बेरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार

गृहमन्त्रीविरुद्ध सडक तताउने काँग्रेसको तयारी

काठमाडौँ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त