पत्रपत्रिका Archive

भारतको प्रस्ताव : चितवनसम्म पेट्रोलियम पाइपलाइन, सुनौलीसम्म ग्यासलाइन

भारतले प्रधानमन्त्री शेरबहादुर देउवासँग चितवनसम्म पेट्रोलियम पाइपलाइन र सुनौलीसम्म प्राकृतिक ग्यासलाइन बनाउन प्रस्ताव गरेको छ। बुधबार साँझ भारतीय उद्योगी–व्यवसायीहरूले गरेको कार्यक्रममा भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले प्रधानमन्त्री देउवासँग यस्तो प्रस्ताव गरेका हुन्। यो

निधिलाई कार्यवाहक किन ?

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफू भारत भ्रमणमा निस्कँदा पार्टीको कार्यभार नेता विमलेन्द्र निधिलाई सुम्पेका छन् । पार्टी बागडोर सम्हालेको डेढ वर्षसम्म पार्टी पदाधिकारीदेखि विभाग गठन गर्न नसकेको भन्दै आलोचना खेपेका देउवाले पार्टीका अन्य गुटको

विहारमा अलपत्र कन्टेनर भन्टाबारीबाट ल्याइने

भारतको विहारस्थित फारबीसगन्ज जोगवनी सडकखण्डमा अलपत्र मालवाहक गाडी भीमनगर – भन्टाबारी छोटी भन्सारको बाटोबाट नेपाल ल्याइने भएको छ । यस विषयमा नेपाल र भारत सरकारबीच सहमति भएको छ । आयात-निर्यातका लागि मेरुदण्डका रुपमा रहेको भारत विहारको

के हुँदै छ बाहिरी चक्रपथकाे काम ?

उपत्यकाभित्र झण्डै ४० बर्षअघि चक्रपथको निर्माण भएको थियो र हाल सञ्चालनमा पनि रहेको छ । चक्रपथको वरिपरि समयसँगै बढ्दो सवारी आवागमन, घनावस्ती र पैदलयात्रुको चापले साँघुरिदै गएपछि बाहिरी चक्रपथको अवधारणा आएको हो । हालसम्म सात करोड

जग्गा प्लटिङ फेरि फुकुवा : यस्तो छ मन्त्रालयको तयारी

साउन, भदौ र असोज यसै पनि जग्गाको कारोबारमा मन्दी हुने बेला, झन् कृषियोग्य जग्गाको प्लटिङ रोक्का गरिएपछि लगनखेल (ललितपुर)को मालपोत कार्यालयमा भीडभाड स्वाट्टै घटेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । दिनमा एक-डेढ दर्जन सेवाग्राही कित्ताकाटका

प्रधानमन्त्री देउवालाई मोदीको ‘सरप्राइज’ :किन मोदी खुशी भए

याँदिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्धारितभन्दा एक दिनअगावै प्रधानमन्त्री शेरबहादुर देउवासँग आकस्मिक भेट गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । मोदीले दिए ‘सरप्राइज’ पाँचदिने राजकीय भ्रमणमा बुधबार मध्याह्न नयाँदिल्ली पुगेका देउवालाई बुधबार साँझ

राज्यमन्त्री थपिएपछि भद्रगोल : सहसचिव भए विस्थापित

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारमा २३ जना राज्यमन्त्री थपेपछि मन्त्रालय भद्रगोल बनेका छन् । देउवाले ठूलो संख्यामा राज्यमन्त्री थप गरेपछि मन्त्रालय भद्रगोल बनेका हुन् । साना मन्त्रालयमा राज्यमन्त्री बस्ने ठाउँ नभएपछि सहसचिवको कार्यकक्षलाई राज्यमन्त्रीको कार्यकक्ष

केपी अाेली भन्छन -‘भारतीय बाँध र तटबन्ध हटाउन वार्ता गर्नुहोस्’

प्रमुख प्रतिपक्षी दल एमाले नेता केपी शर्मा ओलीले भारतले एकतर्फी रूपमा निर्माण गरेका बाँध र तटबन्धन भत्काउने विषयमा प्रधानमन्त्रीले भारतीय अधिकारीसँग परिणाममुखी एवं खुला छलफल गर्ने विश्वास व्यक्त गरेका छन् । व्यवस्थापिका संसद्को मंगलबारको बैठकमा विशेष

प्रधानमन्त्रीलाई सहीदपत्नीले भनिन् – सीमा विवादले कसैको सिन्दूर नपुछियोस्

भारतले गत फागुनको अन्तिम साता कञ्चनपुरको आनन्दबजारका गोविन्द गौतमलाई गोली हान्ने सीमा सुरक्षा बलमाथि छानबिन गरी कारबाही गर्ने र त्यसको जानकारी नेपाल सरकारलाई गराउने प्रतिवद्धता जनाएको थियो । तर, घटना भएको पाँच महिना बित्दा पनि भारतले

डलर तस्करी आरोपित पाइलट विदेश तालिममा !

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई लाखौं खर्च गरेर तालिमका लागि विदेश पठाएको छ । वरिष्ठ क्याप्टेन अवालेको उडान लाइसेन्स अद्यावधिक गर्न लाखौं खर्च गर्दै निगम