पत्रपत्रिका Archive

बढ्दै चुनावी खर्च, थप २० अर्ब माग

विगतका निर्वाचनभन्दा यसपटकको निर्वाचनमा सरकारी खर्च अत्याधिक बढ्ने भएको छ। चौतर्फी बढ्दै गएको महँगी र प्रतिनिधिसभा तथा प्रदेशसभा गरी दुई निकायको निर्वाचन एकैपटक हुन लागेकाले सरकारी खर्च अत्याधिक बढ्ने भएको हो। निर्वाचन आयोगले आगामी १० र

‘सपना’को बाढीमा मेचीपारि

मेची नदीपारि महेशपुरका बासिन्दा धान काट्न व्यस्त भइरहेका बेला भोट माग्नेहरू पस्न थालेका छन् । मत माग्नेलाई देख्नेबित्तिकै उनीहरूको गुनासो सुनिन्छ, ‘नेता हुए कुन काम कोरेन देले (नेताले कुनै काम गरेनन् ।’ राजवंशी भाषामा हरेकजसो महेशपुरवासी

चर्चामा डडेलधुराः देउवालाई चुनौती-बलियो वाम गठबन्धनसंग रोचक प्रतिस्पर्धा !

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन् । चुनाव जितेर उनी गृहमन्त्री हुँदै चारपटक प्रधानमन्त्रीसमेत भईसकेका छन् । देउवाले यो विरासत

यसरी जुटाउँदैछन् दलले चुनावी खर्च

नेपाली कांग्रेसले मंसिर १० र २१ गते हेने प्रतिनिधिसभा निर्वाचन खर्चका लागि आर्थिक जोहो अझै सुरु गरेको छैन । मनोनयन दर्ता गराउने क्रममा आफ्ना उम्मेदवारलाई टोकन मनी दिए पनि कांग्रेसले खर्च व्यवस्थापनका लागि हालसम्म प्रक्रिया अघि

हतियारधारी भारतीय किन छिर्दैछन् नेपाल ?

अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित १५ गते राजधानीमा दुई भारतीय पक्राउ परेको भोलिपल्टै पोखराबाट पनि तीन जना भारतीय नै पक्राउ परे । पोखरामा पक्राउ परेका उनीहरू भारतमा हत्या, अपहरण र असुलीमा विभिन्न मुद्दा खेपिरहेका व्यक्ति

अधिकांश उम्मेदवार ‘दलबदलु’

सर्लाही : २०७४/२०४६ को परिवर्तनपछि रामेश्वर राय यादव सरकारी जागिर छाडेर सद्भावना पार्टीमा लागे। २०५२ मा पहिला कानुन अनि समाजकल्याण र वनमन्त्री बने। उपेन्द्र यादवले मधेसी जनअधिकार फोरमलाई राजनीतिक दल बनाएपछि उनी त्यतै घर सरे। विजय

उम्मेदवारी दिन गएका सिलवाल प्रहरीलाई व्यंग्य- फेरि सरुवा होला नि !

दौरासुरुवाल र कोटमा सजिएर मनोनयन गर्न पुगेका पूर्वडीआईजी नवराज सिलवाल बिहीबार अपराह्न साढे २ बजे निर्वाचन कार्यालय ललितपुर पुग्दा उनलाई सुरक्षार्थ खटिएका प्रहरीले ‘स्यालुट’ ठोके। हात उठाएर प्रहरी हाकिमकै शैलीमा ‘स्यालुट’ फिर्ता गर्दै उच्च अधिकारीसँग हात

ओभरलोडेड भारतीय गाडीलाई प्रहरीको संरक्षण !

क्षमताभन्दा बढी सामान बोकेका ओभरलोडेड भारतीय गाडीलाई नेपालका सडकहरुमा प्रहरीले नै निर्वाध रुपमा सञ्चालन हुन दिने गरेको खुलेको छ । नेपाली ट्रक व्यवसायीहरुले ओभरलोडेड भारतीय गाडीका कारण आफुहरु मारमा पेको र नेपालका सडक तथा पुलहरुमा पनि

सर्वेन्द्र खनालको कारबाहीमा घुस लिने तीन ट्राफिक प्रहरीको जागिर चैट

सबारी चालकहरूसँग घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक असई र दुई जवानलाई बुधबार निलम्बन गरेको हो । निलम्बनमा पर्नेमा असई चूणामणि पोखरेल, जवानद्वय रणबहादुर माल र जालन्धर

कर्मचारी स्वेच्छिक अवकाशका लागि साढे २६ अर्ब आवश्यक, दाता गुहार्दै सरकार

कर्मचारीको स्वेच्छिक अवकाशका लागि मात्रै कम्तीमा २६ अर्ब ४० करोड रुपैयाँ खर्च हुने देखिएको छ। राज्यकोषबाट यति धेरै रकम एकै पटक दिन नसक्ने भएपछि सरकारले दातृ निकाय गुहारेको छ। सहायताका लागि सामान्य प्रशासन र अर्थ मन्त्रालयले