पत्रपत्रिका Archive

रुसले अमेरिकालाई आणविक हतियारको निरीक्षण गर्नबाट रोक्यो
काठमाडौं, रुसले अमेरिकालाई आफ्नो रणनीतिक आणविक हतियारको निरीक्षण गर्न प्रतिबन्ध लगाएको छ । रुसले यो निरीक्षण अस्थायी रूपमा बन्द गरेको बताएको छ । न्यू स्टार्ट नामको हतियार नियन्त्रण सन्धि अन्तर्गत यस्तो निर्णय गरिएको हो ।रुसको विदेश
पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन सकिँदैन : आयल निगम
काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आए पनि निगम घाटामा रहेकाले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन नसकिने स्पष्ट पारेको हो। निगमले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ,

सप्तकोसी बड्यो पानीको बहाव, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं, सप्तकोसी नदीमा पानीको बहाव बढेपछि तटबन्ध छेउका वस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ । पानीको बहाव बढेपछि जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र वडा नम्बर १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेलाई उच्च

प्रहरी बुट खरिदमा ६ करोड घोटला
काठमाडौं, नेपाल प्रहरीले डिएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर मूल्य तिरेको पाइएको छ । कर्नवाल बिजनेस ट्रेडर्सको नाममा मोर्डन सुज लिमिटेडबाट उत्पादित फाइटर सुज किन्दा दोब्बर मूल्य परेको हो । व्यापारी केशर प्रधानको कर्नवाल बिजनेस

डीआई राख्न बन्द नगरे कारबाही
काठमाडौं, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) ले विद्यालयमा डिसिप्लेन इन्चार्ज (डीआई) राख्न बन्द नगरे कारबाही गरिने बताएको छ। प्याब्सनका अध्यक्ष डीके ढुङ्गाना र एन

फाइटर जेटको सुरक्षासहित ताइवान पुगिन् अमेरिकी सभामुख
काठमाडौं । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवानको राजधानी ताइपेई पुगेकी छिन् । अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित ताइपेइ पुगेको पेलोसीले आफूहरुको भ्रमण ताइवानको जीवन्त लोकतन्त्रप्रति अमेरिकाको समर्थनका लागि भएको बताएकी छन्

बाघले एकैपटक २१ बाख्रा मारेपछि…
कैलाली, कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिका–७ को कुइने गाउँमा सोमबार साँझ बाघले झम्टेर २१ बाख्रा मारेपछि स्थानीयवासी त्रसित भएका छन्। गाउँनजिकै रहेको कालिका सामुदायिक वन क्षेत्रमा बाख्रा चराउन लगेको अवस्थामा भएको उक्त घटनापछि स्थानीयवासी आतंकित

तालिबान र इरानका सुरक्षाकर्मीबीच झडप, एकजनाको मृत्यु
काठमाडौँ, अफगानिस्तानमा शासन चलाइरहेको तालिबानी सेना र इरानी सीमा सुरक्षा बलबीच झडप भएको छ। तालिबानले झडपको क्रममा आफ्नो एक सुरक्षाकर्मीको मृत्यु भएको बताएको छ। आइतबार भएको झडप अफगानिस्तानको निम्रोज प्रान्त र इरानको हिरामन्ड क्षेत्रको बीचमा पर्ने

रुससँगको सम्झौताअनुसार अन्न बोकेको जहाज युक्रेनबाट बाहिरियो
काठमाडौँ, रुससँग भएको सम्झौताअनुसार युद्धग्रस्त युक्रेनको ओडेसा बन्दरगाहबाट खाद्यान्न बोकेको पानीजहाज बाहिरिएको छ। सो जहाज सोमबार बिहान ओडेसाको दक्षिणी बन्दरगाहबाट हिँडेको टर्की तथा युक्रेनका अधिकारीहरुले जनाएका छन्। टर्कीका अनुसार सिएरा लिओनको जहाज अन्न लिएर लिबियाको त्रिपोली

अमेरिकी सभामुखले ताइवान भ्रमण गर्ने
काठमाडौँ, अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्ने अपेक्षा गरिएको ताइवानी र अमेरिकी अधिकारीहरुलाई उधृत गर्दै सीएनएनले जनाएको छ। पेलोसी हाल एसिया भ्रमणका क्रममा सिंगापुर पुगेकी छन्। सार्वजनिक गरिएको भ्रमण सूचीमा पेलोसी ताइवान जाने

