पत्रपत्रिका Archive

यसरी बाहिरियो गोप्य राख्दा राख्दै मन्त्री र सांसदलाई भत्ता दिने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं, संघीयता कार्यान्वयनसँगै चालू खर्च अत्यधिक बढिरहेका बेला सरकारले मन्त्री र सांसदहरुलाई पर्व सुविधामार्फत एक महिनाको तलब सुविधा बाँडेको छ ।सरकारले मन्त्रीपरिषद्बबाट निर्णय गरेर राज्यलाई करोडौं भार पर्नेगरी पहिलोपटक यस्तो निर्णय गरेको हो । गएको भदौं

सहकारीमा गाउँलेले जम्मा गरेको ३० लाख रुपैयाँ लिएर कर्मचारी टाप
काठमाडौं, जनकपुर ढल्केबर सडकखण्डअन्तर्गत पर्ने महेन्द्रनगर बजारबाट ५ किलोमिटर पश्चिमतर्फको दुरीमा पर्ने शान्तिपुर गाउँका २५ जना गाउँलेको करिब ३० लाख रुपैयाँ लिएर कर्मचारी नै भागेपछि उनीहरु कंगाल बनेका छन् ।बटेश्वर गाउँपालिक–५ स्थित शान्तिपुर मुस्लिम टोलमा करिब

नेशनल मेडिकल कलेजद्धारा सय विद्यार्थीलाई दिनभर बन्धक बनाएर कुटपिट
काठमाडौं, वीरगञ्जका नेशनल मेडिकल कलेज प्रशासनले सयजना विद्यार्थीलाई दिनभर बन्धक बनाएको छ । कलेजले सरकारले तोकेभन्दा बढी शुल्क माग गरेपछि विरोधमा उत्रिएका १८ औं ब्याजका सयभन्दा बढी विद्यार्थीलाई मेडिकल कलेज सञ्चालक बसुरुद्दिन अन्सारीले बन्धक बनाएर दिनभर

यी हुन रोल्पाका १७ बर्षीय शनी, जो बने प्रथम लोकस्टार
काठमाडौं, रोल्पाका १७ बर्षिय शनी विश्वकर्मा मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’को प्रथम बिजेता भएका छन् । फाइनलमा पुगेका रामकुमार नेपाली, विनोद दनुवार र चेतन गोतामेलाई पछि पार्दै शनी मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’को विजेता

१५ मिनेटको त्यो“याक्सन”जसमा मारिए आईएस प्रमुख बग्दादी
एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार खतरनाक उग्रवादी संगठन ‘इस्लामिक स्टेट’का प्रमुख अबु बक्र अल बग्दादीले सिरियामा अमेरिकी स्पेसल फोर्सको कारवाहीका क्रममा मारिएको बताए । पत्रकार सम्मेलनमा ट्रम्पले उत्तर–पश्चिम सिरियामा अमेरिकाको स्पेसल फोर्सको ‘अपरेसन’का क्रममा राति
रहिनन् ९९ वर्षीया योग शिक्षिका
नयाँ दिल्ली, भारतको तमिल नाडु स्थित कोइम्बातोर नजिकै बस्दै आएकी ९९ वर्षीया योग शिक्षिका वी नानाम्मलको निधन भएको छ।शनिबार दिउँसो आफ्नै निवासमा उनको निधन भएको टाइम्स अफ इण्डियाले जनाएको छ। केही महिना अघिसम्म पनि उनले सयौं
बिहेको तयारीमा ‘मगधीरा’ की चर्चित अभिनेत्री काजल अग्रवाल
काठमाडौं, उमेरले ३४ लागिसकेकी काजल अग्रवाल तामिल र तेलुगु फिल्मकी अग्रपंक्तिकी अभिनेत्री हुन् । सन् २००४ मा बलिउड फिल्म ‘क्यूँ, हो गया ना’ बाट अभिनयमा ब्रेक पाए पनि काजल दक्षिण भारतीय फिल्ममा जमिन् ।हालसम्मकै सर्वाधिक कमाइ

आज तिहारको तेस्रो दिन,लक्ष्मीको पूजा आराधना गरी मनाइँदै
काठमाडौं, यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर

यस्तो बन्दै छ चौध महिनामा काठमाडौँ चोभारको सुक्खा बन्दरगाह
काठमाडौं, आयात र निर्यात हुने वस्तुलाई एकीकृत सेवा दिनका लागि काठमाडौँको चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाह (काठमाडौँ कन्टेनर फ्रेट स्टेसन) अब १४ महिनामा तयार भई सञ्चालनमा आउने भएको छ । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने उद्देश्यसहित निर्माण

शेरबहादुर देउवाले प्रजातन्त्र राजालाई बुझाएकै हो : कोइराला
काठमाडौं, नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सभपाति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीबाट विश्राम लिनुपर्ने बताएका छन् । आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेसँग गरेको कुराकानीमा उनले शेरबहादुरले काँग्रेसमा विश्वास जिते पनि काँग्रेस

