पत्रपत्रिका Archive

अब ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध

काठमाडौं, कोरोनाको सम्भाव्य प्रकोपलाई दृष्टिगत गर्दै सरकारले यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्र लगायत ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । यो व्यवस्था २०७६ चैत ७ गते मध्यरातदेखि लागू हुनेछ । प्रतिबन्धित देशका नागरिक मात्र

सरकारले सुपथ मूल्यमा पसल खोल्ने

व्यापारीको कालोबजार नियन्त्रण गर्न सरकारले खाद्य पसलहरू सञ्चालन गर्नेभएको छ । कोरोना भाइरसको त्रास देखाएर खाद्य सामग्रीको भण्डारण गरी कृत्रिम अभाव सिर्जना गर्ने र महँगोमा बेच्ने गरेको गुनासो बढेपछि सरकारले उपत्यकाका पाँच स्थानमा खाद्य पसल सञ्चालन

कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस भनि दिएको राष्ट्रपति ट्रम्पले अभिव्यक्तिप्रति चीनको आपत्ति

एजेन्सी, चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिलाई लिएर कडा आपत्ति जनाएको छ । राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेपछि चीनले कडा आपत्ति जनाएको हो ।राष्ट्रपति ट्रम्पले सो अभिव्यक्ति दिएपछि चिनियाँ विदेश मन्त्रालयले त्यसप्रति कडा रुपमा

अछाममा भीरबाट लडेर जनप्रतिनिधिको मृत्यु

धनगढी । भीरबाट लडेर अछाममा एकजना जनप्रतिनिधिको ज्यान गएको छ ।रामारोशन गाउँपालिका–६, का वडासदस्य मानसिंह साउदको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, अछामले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी नायव उपरीक्षक दीपक

पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?

एजेन्सी, पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ।नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन। ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले

कोरोनाको १६२ देशमा संक्रमण, ७,१६४ जनाको मृत्यु

काठमाडौं, मंगलबारसम्म कोरोनाभाइरस १ सय ६२ देशमा पुगिसकेको छ । अहिलेसम्म जम्मा १ लाख ८२ हजार ५ सय ४७ संक्रमित भेटिएका छन् । संसारमा ७ हजार १ सय ६४ जनाको मृत्यु भएको छ । जबकी ७९

चिनियाँ कामदार नफर्किंदा हुवासिन सिमेन्ट उद्योगको निर्माण ठप्प

धादिङ, चिनियाँ लगानीमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगमा निर्माण काम ठप्प भएको छ । निर्माणमा खटिएका ७ सय प्रााविधिकमध्ये ४ सय जना कोरोना फैलन नपाउँदै नयाँ वर्ष मनाउन माघ पहिलो साता चीन गएका थिए । उनीहरू काममा नफर्किंदा उद्योग

यी ७ सामग्री जसलाई मागेर कहिल्यै प्रयोग नगर्नुहोस्

यदि अरुसंग मागेर कुनै सामाग्री चलाउने बानि छ भने त्यो बानी आजै त्याग्नुहोस् । किनकी धार्मीक मान्यता अनुसार यो बानि आफै माथि समस्या निम्त्याउने कारक मानिन्छ । कतिपय अवस्थामा त यसरी अरुसंग सामान मागेर काम चलाउने

इरानमा रहेका नेपाली ‘सुरक्षित’

काठमाडौँ, कोरोना भाइरस संक्रमण(कोभिड–१९)का कारण चर्को सन्त्रास बेहोरिरहेको पश्चिम एसियाली मुलुक इरानमा बसोबास गर्दै आएका २ दर्जन नेपालीले आफूहरु सुरक्षित अवस्थामा रहेको बताएका छन् । इरानको तेहराननजिकै हिउँ जमेको पहाडनजिकै नेपाली भेला तस्बिर सौजन्य स् शालिग्राम

गुट सक्रिय राख्न सिटौलाले बोलाए छुट्टै भेला

काठमाडौँ, कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौलाले सोमबार आफ्नो समूहको भेला गरेका छन् । पार्टीको केन्द्रीय विभाग गठनपछि अप्ठ्यारोमा परेका सिटौलाले आफ्नो पनि समूह रहेको सन्देश दिनकै लागि भेला डाकेका हुन् । आफ्नो समूहमाथि प्रश्न उठ्दा यसअघि पनि उनले