पत्रपत्रिका Archive

गोकुलेश्वर बजारमा भेटिएको प्रेसरकुकर बम सेनाद्वारा निस्क्रिय

बैतडी । बैतडी र दार्चुलाको सीमामा पर्ने गोकुलेश्वर बजार नजिकैको पुलमा भेटिएको प्रेसरकुकर बम डिस्पोज गरिएको छ । सो बम नेपाली सेनाको डिस्पोजल टोलीले निस्क्रिय पारेको हो । कुलेश्वर बजार नजिकैको पुलमा शुक्रबार राति भेटिएको प्रेसरकुकर

गृहमन्त्री खाँणविरुद्ध बहुविवाहको उजुरी

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । रुपन्देही–३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका खाँणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराएकी हुन् । उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन

ट्वीटर कार्यालय केही दिनका लागि बन्द

न्युयोर्क । ट्वीटरले कर्मचारीहरूलाई कम्पनीको कार्यालय भवनहरू अस्थायी रूपमा बन्द गरिने र तत्काल प्रभावकारी जनाएको । कामदारहरूलाई नोभेम्बर २१ सोमबारदेखि कार्यालयहरू खुल्ने भनिएको छ । नयाँ मालिक एलोन मस्कले उनीहरूलाई ‘उच्च तीव्रतामा लामो समयसम्म’ साइन अप

उत्तर कोरियाद्धारा जापानी सागरमा क्षेप्यास्त्र प्रहार

टोकियो । उत्तर कोरियाले जापानी सागरमा शुक्रबार क्षेप्यास्त्र प्रहार गरेपछि जापान र संयुक्त राज्य अमेरिकाले जापानको सागरमाथिको हवाई क्षेत्रमा संयुक्त सैन्य अभ्यास गरेको टोकियोका रक्षा अधिकारीहरूले बताएका छन् । उत्तरको ब्यालिस्टिक मिसाइल होक्काइडोको पश्चिममा रहेको देशको

सूर्य थापालाई आयोगले प्रश्न : भेलुबाजेलाई २ हजार दिएको हो ?

काठमाडौं । निर्वाचन आयोगले प्यूठानबाट प्रतिनिधि सभामा उम्मेदवार रहेका नेकपा एमालेका सूर्य थापालाई पुन:  स्पष्टीकरण सोधेको छ ।सामाजिक सञ्जालमा भेलुबाजेको नामबाट चिनिएका मीनबहादुर बुढालाई २ हजार रुपैयाँ दिई निर्वाचन प्रचारप्रसारमा सहभागी गराएको बारेमा आयोगले थापालाई स्पष्टीकरणा

कतार विश्वकप फुटबल : श्रमिकको गुम्सिएको पीडा

काठमाडौं, कतारमा यही मङ्सिर ४ गतेदेखि फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै छ । यसका लागि भव्य तयारी भएको छ । प्रतियोगिता सञ्चालन हुने रङ्गशालाको सजावट र कलाकारिताले रौनक थपिएको छ तर त्यही रङ्गशाला निर्माणका क्रममा

सरकारले दियो सार्वजनिक बिदा

काठमाडौँ, आउने मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सरकारले सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार मतदान स्थल रहेका शिक्षण संस्था तथा विद्यालयमा मंसिर २ देखि

वायुसेवा कम्पनी : सुगममा जोड, दुर्गममा अनिच्छुक

काठमाडौं, हवाई नीतिमा वायुसेवा प्रदायक कम्पनीहरूले दुर्गम क्षेत्रमा अनिवार्य उडान गर्नुपर्ने व्यवस्था भए पनि नेपालका अधिकांश कम्पनी त्यसमा अनिच्छुक रहँदै आएका छन् । लाइसेन्स लिने बेला दुर्गममा अनिवार्य उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका कम्पनीहरू सुगममै सीमित

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित

काठमाडौं, राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले पौडेललाई शुक्रबार राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त गरेको हो । राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कार आरोपमा मुद्दा चलिरहेका बेला

धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढी । धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालीका-८ घर धनगढी-१ जोशी टाकिज नजिक कोठा गरी बस्ने २० वर्षीया एलिसा चौधरीको कोठाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी