पत्रपत्रिका Archive

अछाममा धारिलो हतियारको आक्रमणबाट १ जनाको मृत्यु

अछाम, अछाममा धारिलो हतियारको आक्रमणबाट एक जना विद्यार्थीको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका वडा नं। ३ चैतेखालीका २० वर्षीय देवेन्द्र थापा रहेको

स्वास्थ्य सुरक्षा मापदण्ड बिनै सवारीसाधन सञ्चालन

बागलुङ, सरकारले तोकिएका स्वास्थ्य मापदण्ड पालना गरेर मात्र सार्वजनिक सवारीसाधन चलाउन अनुमति दिएको छ तर बागलुङका सवारीचालकले भने मापदण्ड पालना गरेको देखिँदैन ।सार्वजनिक यातायात सञ्चालन निर्देशिका र यातायात तथा सुरक्षा मापदण्ड पूरा नगरी सवारीसाधन चलाउँदा कोरोना

पेशावरको मस्जिदमा आत्मघाती बम विस्फोट, ७ को मृत्यु

पेशावर, पाकिस्तानको पेशावर सहरस्थित एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।मंगलबार स्थानीय समय अनुसार बिहान साढे ८ बजे धिर कोलनीस्थित मदरसामा विस्फोट हुँदा दर्जनौं घाइते भएका छन् । हालसम्म कुनै पनि

चन्द्रमाको सतहमा भेटियो पानी

काठमाडौँ, अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा पानी भेटिएको जनाएको छ ।नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफिया)ले सूर्यको प्रकाश पर्ने चन्द्रमाको एक क्षेत्रमा पानी भेट्टाएको हो । ‘सोफिया’ उडिरहेको प्लेनमा

खोटाङमा जीप दुर्घटना हुदा ३ को मृत्यु, ४ घाइते

खोटाङ, खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अन्य चार जना घाइते भएका छन् । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा तीन

जुवाको खालबाट वडाध्यक्ष सहित ११ जना पक्राउ

काठमाडौं, गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ ।रेसुङ्गा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे सहितको टोलीलाई प्रहरीले होटल एभरग्रीनबाट पक्राउ गरेको हो । सोमबार राति विशेष

एउटी प्रेमिकाको विषयमा तीन प्रेमीबीच झडपहुदा १ जनाको मृत्यु

भक्तपुर, प्रेमिकाको विषयलाई लिएर भएको विवादले झडपको रुप लिँदा एक जनाको ज्यान गएको छ।भक्तपुर नगरपालिका–१ इटापाकेस्थित दुवाल मेटल कारखानामा काम गर्ने भारतीय मजदुरबीच विवाद भएको थियो। जहाँ झडप हुँदा भारत उत्तर प्रदेश जयंतिपुर रोड अलि मस्जित

उपत्यकामा थपिए १,५३५ कोरोना संक्रमित

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३५ कोरोना संक्रमित थपिएका छन।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २२५, ललितपुरमा १४७ र भक्तपुरमा १६३ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै हालसम्म काठमाडौंमा ५६ हजार

लागूऔषध ओसारपोसारमा सक्रिय एक युवा पक्राउ

सुनसरी, लागूपदार्थ ओसारपोसार र बिक्री वितरणमा सक्रिय एक युवा धरान–१७ स्थित धरान चतरा सडकखण्डको सर्दुको नयाँ पुलबाट लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोसी गाउँपालिकाका–६ श्रीपुर जबदीका १९ वर्षीय देवराम यादव रहेका छन् ।धरानस्थित इलाका

बीस वर्षपछि घरघरमा धारा

बागलुङ, बडिगाड गाउँपालिका–१० पात्लेकी मीना विकलाई हरेक दिन खानेपानीकै सास्ती थियो । बिहानै उठेर खोल्सामा पानी खेप्न जाँदा दुई घण्टा लाग्थ्यो । गाईबस्तुलाई पानी पुर्‍याउन उस्तै मुस्किल । घरको सरसफाइ र खानकै लागि दैनिक १० गाग्री