खेलकुद Archive

साग समापनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को समापन समारोहलाई मङ्गलबार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन्। अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने

आज सागको अन्तिम दिन : फूटबल फाइनलमा नेपाल र भुटान भिड्दै

काठमाडौं,१३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको अन्तिम दिन आज पाँच खेलमा प्रतिष्पर्धा हुँदैछ। फूटबल, बक्सिङ, बास्केटबल, स्क्वास र जुडोका खेलहरु हुनेछन्। पुरुष फुटबलको स्वर्णपदकका लागि नेपाल र भुटानबीच प्रतिष्पर्धा हुनेछ। खेल दिउँसो ३ बजे दशरथ

१३औँ साग : २० वर्षपछि नेपाललाई बक्सिङमा स्वर्ण

काठमाडौं,नेपालले २० वर्षपछि बक्सिङबाट स्वर्ण पदक जित्‍न सफल भएको छ। लामो सयमको प्रतीक्षापछि बक्सिङबाट स्वर्ण जितेको हो। १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि बक्सिङबाट मिनु गुरुङले स्वर्ण पदक जितेकी हुन्। सातदोबाटोस्थित कराँते हलमा

भारतसँग पराजित भएपछि प्रशिक्षक खड्काले दिए राजीनामा

काठमाडौं,१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्। पोखरामा भएको फाइनलमा नेपाल भारतसँग २–० गोल अन्तरले पराजित भएपछि प्रशिक्षक खड्काले नैतिकताका

मिनु गुरुङले जितिन् नेपालका लागि ४६ औं स्वर्ण

काठमाडौं, बक्सिङकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा भारतीय खेलाडीलाई पराजित गर्दै मिनुले स्वर्ण पदक जितेकी हुन् । उनले बान्ताम ५४ केजी तौल समूहमा स्वर्ण जितेकी हुन्

गौरिका सिंहले पौडीबाट जितिन् तेस्रो स्वर्ण पदक

काठमाडौं, ‘जलपरी’ गौरिका सिंहले तेह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा तेस्रो स्वर्ण पदक जित्न सफल भएकी छन्। योसँगै उनी एकै साग संस्करणमा तीनवटा स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छन् गौरिका आइतवार सातदोबाटोस्थित पौडी पोखरीमा भएको

माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले जित्यो क्रिकेटमा कास्य

काठमाडौं, १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपाली पुरुष क्रिकेट टिमले कास्य पदक जितेको छ । माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले कास्य पदक हात पारेको हो । सोमबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै

१३औं साग : कुस्ती उद्घाटनमा फालेको पटाका पड्काउँदा एक घाइते

जनकपुरधाम, १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरधाम १३ स्थित कबर्ड हल नजिकै आज बिहान पटाका विस्फोट भएको छ।विस्फोटमा स्थानीय १० वर्षीय बालक आलोक राउत घाईते भएका छन्। उनलाई तत्कालै उपचारका लागि

नेपाल बंगलादेशसँग ४४ रनले पराजित

काठमाडौं, १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ । यो हारसँगै नेपालको स्वर्ण सपना सकिएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशको यू( २३ टिमसंग ४४ रनले पराजित

बंगलादेशले नेपाललाई दियो १५६ रनको लक्ष्य

काठमाडौं, १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशको यू-२३ टिमले नेपाललाई जितका लागि १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको बंगलादेश यू-२३ ले ६ विकेट