साहित्य Archive

मृत्युले समेत हारेको त्यो पल…!

कहिलेकाँही आफनै जिवनका कहाली लाग्दा क्षणहरुले पनि मनलाई निक्कै उद्येलित बनाउँछन । मन तलतल हुन्छ कर्कलाको पातमा अडिएको पानी जस्तै हुन्छ । बर्षायामा आएको बाढीको बहाव जस्तै हुन्छ । हुनत मन यस्तो चिज हो जो आफुले

गलत बहुमत

म पाना पल्टाउँछु समयको एक एक गरि, सबै छिमल्छु अलि देर गरि र पोखिदिन्छु मस्तिष्क भरी । विभाजित हुँदै पराजित पराजित हुँदै अविजित हरेको प्रत्येक कालखण्डलाई खण्ड – खण्ड नपारी पार नलाग्नसक्छ त्यो भेदलाई भेदन गर्न

निर्मला, नयाँ युग र मेरो सरकार

यो बस्ती यो गाउँ यो शहर यो देश कसैको रहेनछ यो सरकार । आशुमा पौडिएकी निर्मलाकी आमा पीडामा पिल्सिएका निर्मलाका बुवा न्यायको भिख माग्दै गरेको निर्मलाको आत्मा निर्मलालाइ न्याय दे भन्दै घाँटी सुकाएको म कसैको रहेन

खबर

किन अडिन्छौ तिमी हिँड्दा हिँड्दै ! जाउ जाउ अगाडि जाउ अझै जहाँ भेट्नु छ तिमिले यो देश बोकिरहेका सहयात्रीलाई र साथ दिनु छ उनिहरुलाई कतै तिर्खाएका भए पानी पिलाउनु कतै भोकाएका होलान् सातु जुटाउनु । पीडामा

अस्पताल अर्थात जिउदा बद्यशालाहरु जहाँ जीवनको बार्गेनिङ हुन्छ

झल्यास् भए । ध्यान खिचियो फोनतिर गोवा हिडने तयारीमा थिएँ म । गोवा भारतको एक चर्चित पर्यटकीय गन्तव्य । यात्रामा अल्पबिराम लागेकै हो त ? मनुले मेरो शारीरिक तडकभडक र अनुहारको भाषा बुझिसकिछन् । आमापछि मेरो

एक पदचाप

पाइलाहरु रोकिने छैनन् , किञ्चित पनि छेकिने छैनन् । तय हुँदैछ गोरेटो यस्तो गोरेटो, जो कोर्नु पर्नेछ आफैंले, छाडिनेछन कहिल्यै नमेटिने पदचापहरु पछाडि लाग्नेहरु थाक्ने छैनन कहिल्यै । त्यो दुरको सुदुरबस्ती जहाँ अट्नेछन हरेक रङ्ग जहाँ

पर्खाई

एक वफादार कुकुरले आफ्नो प्रिय मालिकलाई रेल स्टेसनमा जीवनभर पर्खेजस्तो, चखेवा आफ्नी चखेविको मृत्युवेदनाले छट्पटीएजस्तो, म तिम्रो केबल एक पर्खाइमा छटपटियको छु । तिमिलाई थाहा नै छ, मानिस आफ्नो प्राणप्रती कति आसक्ती हुन्छ जति आसक्ती आफ्नो

तैपनि कमरेड लालसलाम छ

  कमरेड लाल सलाम छ दाइ जय नेपाल छ यो त मुखमा मात्र छ भित्रभित्रै भुजा ज्युनार छ आइसियोस छ, बक्सियोस छ उहाँहरुको सबारी छ आकाश, भुमी सब निषेध छ पहिले भन्दा बढी भ्रष्टाचार छ समाजमा

म एउटा अनागरिक

यदि भ्रष्टाचारको विरुद्ध बोल्दा राष्ट्रिय स्वाधीनताको पक्षमा उभिदा म एउटा अनागरिक हुन्छु भने तिम्रो आरोप मलाइ स्वीकार्य छ !! यदि भारतले सिमा मिच्यो भन्दा सुस्ता,कालापानी,लिपुमा झण्डा गाड्दा म एउटा अनागरिक हुन्छु भने तिम्रो आरोप मलाइ स्वीकार्य

जोशमा हुन्न होश

घरी घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु सुमन स्मारिकाको यो गजल निकै चर्चित छ । सामाजिक संजालमा गजल सुन्दै वाह ! वाह ! भन्दै आपसमा शेयर हुने क्रम पनि