साहित्य Archive

मनभित्रको देश !

रातीको २ बजेको तितो निद्राबिच, साउदीको तातो बालुवामा जीवनको खोजी लिएर बस चढ्छु, झ्यालको सानो छिद्रबाट हेर्छु संसार। ठूला ठूला महल, आकाश छुने बिल्डिङहरू, लामो पुलमाथि बग्ने चकचके गाडीहरू, एउटा नयाँ दुनिया जस्तो लाग्छ कहिलेकाहीँ ।

लालटिन मुनिको सपना !

पूर्वी नेपालको सानो गाउँ – भीरको डिलमा उभिएको एउटा थोरै टिन छाएको झुपडी। त्यसमा गंगा, उनका आमा र बाबु बस्थे । बाबु खेत जोत्नुहुन्थ्यो, आमा गाउँले घरमा भाँडा माझ्थिन्। दिनभर घाम र पसीनामा बित्थ्यो जीवन, तर

छोराको प्रश्न !

जिन्दगीको कुनै पलहरुमा म साहित्यमा बग्न खोज्दथे, भावना, वेदना, रचना कोरिरहन्थे तर आजकाल खै के मा भुलेँ म, त्यता तिरको रस किन हो खल्लो लाग्छ । आफ्नो व्यक्तिगत जिवनका पाटाहरू सँगसँगै साहित्यलाइ पनि संगसंगै लैजानु पर्नेमा

“अन्धकार पछिको उज्यालो”

सुनिता एउटा सानो गाउँमा जन्मेकी थिई। गाउँ हरियो पहाडहरूले घेरिएको, खोल्साहरू झरना जस्तै बग्ने, चराहरू बिहानै चिरबिर गर्ने ठाउँ थियो। ऊ गाउँकै स्कुलमा पढ्थी, तर मनमा ठूलो सपना थियो—ठूलो शहरमा गएर ठूलो मान्छे बन्ने। उसको बुबा

लक्ष्मीकन्या बुढाद्वारा लिखित पुस्तक ‘संकल्प यात्रा’सार्वजनिक

काठमाडौ, लक्ष्मीकन्या बुढाद्वारा लिखित पुस्तक ‘संकल्प यात्रा’सार्वजनिक भएको छ । लक्ष्मीकन्या बुढाद्वारा लिखित पुस्तक ‘संकल्प यात्रा’सार्वजनिक भएको छ । माओबादी केन्द्रकी नेतृ समेत रहेकी लेखक बुढाद्धारा पाँचौँ पुस्तक ‘संकल्प यात्रा’ सार्वजनिक भएको हो । समाजवादी मोर्चा

वीरेन्द्रनगरका चोकहरूमा “समस्याका कहर” नाटक प्रदर्शन

सुर्खेत, वीरेन्द्रनगर बडा दशै नजिकिँदै गर्दा वीरेन्द्रनगरका विभिन्न स्थानमा “समस्याका कहर” नामक सडक नाटक प्रदर्शन गरिएको छ । मण्डला ड्रामा स्कुलका बिद्यार्थीहरूद्भारा सडक नाटक प्रदर्शन गरिएको हो । आइतबार वीरेन्द्रनगर ११ को देउती बज्यै चोक, ८

नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ११ देशका ३५ फिल्म

काठमाडौँ । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा मेरिल्यान्ड राज्यमा ६ असारदेखि ९ (जुन २० देखि २३) सम्म हुने भएको छ । नेपाल–अमेरिका फिल्म सोसाइटी आयोजक रहेको फेस्टिभलमा प्रदर्शन हुने फिल्मको सूची सार्वजनिक गरिएको छ । सूचीअनुसार नवीन

कथा : म अनि उ !

म आज कतिदिन देखि भोकै भोकै छु । कतिदिन पछी खाए त हिजो आधा पिलेट चना मात्र । म कस्तो पात्र हुं र को हुं त्यो नि कसैलाई जानकारी भएको छैन । म कसको लागि के

बा भरिया र म ?

रित्तो झोला भिरेर  कलम किन्न हिडिरहेको  कुनै आसु कबि जस्तै देखिन्छन । यदि,उन्को झोला खोलेर हेर्ने हो भने  सायद जहाँ देखिन्छ होला  ब्यथै ब्यथाका कबिताहरु  हारेक हरफ ! अनि कहालिलाग्दा कथाहरु । वा भनौ, दन्द्दकालमा घायल

अब भन्नुस् कुन चाहीँ स्ववियु नेता तपाईँको रोजाईको ?

आज्काल सबेरै उठ्छ ऊ भोली पल्ट लगाउनु पर्ने टाई सुट बरु अघिल्लो दिनै लाएर सुत्छ ओछयानबाट एक्कासी कुद्छ अनि उछिट्टिएर क्याम्पस गेट पुग्छ अनि सुरू हुन्छ उस्को चर्तिकला “नमस्ते नमस्ते ! म फलानो कस्तो चल्दैछ अहिलेको