समाचार Archive

रौतहटमा कोरोना संक्रसमित युवकको मृत्यु

वीरगञ्ज , कोरोना संक्रमणबाट रौतहटका थप १ जनाको वीरगञ्जमा मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचाररत रौतहटको राजपुरतुल्सी घर भएका ४० वर्षीय पुरुषको आइतबार बिहान ७ः४० बजे मृत्यु भएको हो । अस्पतालका डाक्टर अतुलेश कुमार

तनहुँ र बाग्लुङमा थप २४ जना कोरोना संक्रमित

पोखरा, तनहुँ र बाग्लुङमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा तनहुँका २२ जना र बाग्लुङका २ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये

मुख्यमन्त्री परिवर्तन स्थानिय निर्वाचन पछि मात्रै : प्रधानमन्त्री ओली

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मुख्यमन्त्री परिवर्तन नहुने बताएका छन । शनिबार प्राइम टेलिभिजनको पत्रकार ऋषि धमलासंगको अन्तवार्तमा एक अन्र्तवार्ताका क्रममा प्रधानमन्त्री ओलीले मुख्मन्त्री परिवर्तन अहिले नहुने डेढ बर्षपछि स्थानिय निर्वाचन हुन्छ त्यसपछि मुख्यमन्त्री मात्रै परिवर्तन

अर्थमन्त्रीमा खतिवडालाई नै निरन्तरता दिने पक्षमा प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री यूवराज खतिवडालाई नै पुन अर्थमन्त्रीमा निरन्तरता दिने संकेत गरेका छन । शनिबार राति प्राइम टाइम्स टेलिभिजनको एक अन्तरवार्तामा पत्रकार ऋषि धमलासँगको कुराकानीमा ओलीले खतिवडाले राम्रो काम गरेको भन्दै उनलाई नै

पाटन अस्पतालमा २९ वर्षीय एक कोरोना संक्रमित युवकको मृत्यु

ललितपुर, ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ । ललितपुरका २९ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । साउन २८ गतेदेखि अस्पतालमा उपचाररत संक्रमित पुरुषको शनिबार

भक्तपुरमा एक कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु

भक्तपुर, कोरोनाको लक्षण नदेखिएकालाई सरकारले अस्पताल भर्ना नलिने रणनीति लागू गरिरहेका बेला भक्तपुरमा एक कोरोना संक्रमित पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका कोरोना संक्रमित ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ

तरुण दल खजुरा गाउँपालिकाको रक्तदान कार्यक्रम

बाँके । तरुण दल खजुरा गाउँपालिकाले शनिबार रक्तदान र पार्टी प्रबेश कार्यक्रम गरेकाे छ । पुर्व संबिधान सभा सदस्य बादशाह कुर्मी, नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति मो नकि खाँ, महासमिति सदस्य लक्षमी नारायण शाहको उपस्तिथिमा शनिबार रक्तदान

‘जन्मदिन’ आडम्बरको कि योग्यताको ?

म प्रश्न गर्दैछु तपाईंलाई । के तपाईं साच्चिकै आजसम्म धुमधाम मनाइरहनु भएको जन्मदिनको योग्य हुनुहुन्छ ? के साच्चिकै तपाईंको जन्मेको दिनको सम्झनामा बर्सेनि उत्सव मनाउन लायक हुनुहुन्छ ? के तपाईं त्यसको अधिकारी हुनुहुन्छ ? एकपटक आफ्नो

सिसहनियाँको नेपाल बैंकका एक कर्मचारीमा कोराना पुष्टि, बैंक र सिसहनियाँ सिल

 भालुवाङ, देउखुरीकाे सिसहिनयाँमा रहेकाे नेपाल बैंक लिमिटेड शाखा कार्यालय सिसहिनयाँका एक कर्मचारीमा काेराेना संक्रमण देखिएकाे छ । राप्ती गाउँपालिका वार्ड नम्बर ५ सिसहनियाँ बजारमा रहेकाे उक्त बैंकका एक पुरूष कर्मचारीमा काेराेना संक्रमण देखिएकाे हाे । राप्ती

चितवनमा फेरि थपिए ४३ जना कोरोना संक्रमित

चितवन, भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा थप ४३ जनामा संक्रमण पुष्टि भएको छ । भदौ १३ गते परिक्षण गरिएको ४ सय ७२ नमूनामध्ये ४३ नमूनाको कोरोना पुष्टि भएको छ र बाँकी ४ सय