समाचार Archive

काठमाडौंमा थपिए ४२९ कोरोना संक्रमित

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ४२९ संक्रमित थपिएका हुन् । आइतबार काठमाडौं ३७२ जना, भक्तपुरमा ४५ र ललितपुर

सरकारले घटायो कोरोना परीक्षणको शुल्क

काठमाडौं, सरकारले कोरोना संक्रमण पत्ता लगाउने गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण रहे–नरहेको पत्ता लगाउन गरिने पीसीआरको शुल्क घटाएर अधिकतम ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने

कालिकोट पहिरोमा परी ४ जनाको मृत्यु, केही बेपत्ता भएको आशंका

सुर्खेत,  कालिकोटमा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ। तिलागुफा नगरपालिका–१, नाग्म बजारमा पहिरोले घर पुर्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा मृत्यु हुनेहरुमा ४० वर्षीय प्रयाक शाही ३७ वर्षिया हिमा शाही, ५ वर्षे

चितवन मेडिकल कलेज भरतपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

चितवन, चितवन मेडिकल कलेज भरतपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० निवासी ५२ वर्षका पुरुषको उपचारको क्रममा आइतबार दिउँसो साढे १ बजे मृत्यु भएको हो । उनी निमोनियाका बिरामी थिए । भदौ

१७ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा चार जना पक्राउ

धनगढी, जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी–९ खैरीफाँटाका दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारा रहेका इलाका प्रहरी कार्यालय टीकापुरका

सुनसरी, कोरोना भाइरस संक्रमणबाट धरानमा एकै दिन आमा–छोराको ज्यान गएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि हिजो शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी धरान उपमहानगरपालिका–१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आज आइतबार बिहान मृत्यु भएको हो । आमाको बिहान ८ः३० र छोराको

बुटवलमा कोरोना संक्रमणबाट एक पुरूषको मृत्यु

बुटवल, बुटवलमा कोरोना भाइरसको संक्रमणबाट एक पुरूषको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका बुटवल उपमहानगरपालिका ५ का ६१ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मध्याह्न साढे १२ बजे मृत्यु भएको हो । शनिबार रातिदेखि ज्वरो

बाँकेमा १३ किलो गाँजासहित दुई जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज, बाँके १३ किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार जिल्ला बाँके डुडुवा गाउँपालिका ५ कमर्सास्थित इलाका प्रहरी कायार्लय बनकट्टीबाट बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । गस्तीमा गएको टोलीले चेकजाँच गर्ने क्रममा

जुम्ला र कालिकोटको सिमा बजार नाग्ममा भिषण पहिरो एकको मृत्यु

कालीकोट । जिल्लाको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

धरानमा पनि २ जना कोरोना संक्रिमतको मृत्यु

धरान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा आइतबार २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यू हुनेमा धरान–१७ की ७४ वर्षीया महिला र धरान–१७ कै ६० वर्षीय पुरुष रहेका छन । प्रतिष्ठानका प्रवक्ता निदेश