समाचार Archive

बंगलादेशले नेपाललाई पठाउने भयो ५० हजार टन युरिया
काठमाडौँ, नेपाल र बङ्गलादेशबीच कोरोना भाइरस (कोभिड–१९) को अहिलेको सङ्कटको समयमा पनि सहकार्य बलियो बनाएर अगाडि बढ्ने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका बङ्गलादेशी समकक्षी शेख हसिना वाजेदबीच मङ्गलबार दुई देशका अत्यावश्यक

आजबाट सोह्रश्राद्ध शुरु, यस्तो छ महत्व
काठमाडौं,आजबाट हिन्दू धर्मावालम्बीहरुको सोह्रश्राद्ध शुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको हो । आजबाट १६ दिनसम्म पितृकर्म गर्ने प्रचलन छ । आजबाट
अख्तियारले डामेको मान्छेलाई धमाधम नियुक्ति !
काठमाडौं, ‘लात्तीले हानेको बिरालो भान्सामा’ भन्ने नेपाली उखान हालै राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गर्न लागिएका डा.उपेन्द्र कोइरालाको अग्रगामी फड्कोसँग मेल खान पुगेको छ । १८ वर्षअगाडि नै अख्तियारले कोइरालालाई रकम हिनामिनामा कारबाही गर्न शिक्षा मन्त्रालयलाई

नेकपाद्धारा रामारोशनका बाढी पिडितलाई राहत वितरण
अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले रामारोशनका बाढी पिडितलाई राहत वितरण गरेको छ ।अछामको रामारोशन गाउँपालिका सैनिबजार, भाटाकाटीतता लगायतका क्षेत्रमा आएको बाढिमा परी ज्यान गुमाउने मृतकका परिवारलाई राहत वितरण गरेको हो । मंगलबार पिडित परिवारलाई

रंग बदलिएको त्यो क्वारेन्टाइन !
दाङ, गढवा क्वारेन्टाइनको तीन स्थानमा हातधुने बेसिङ तयार गरिएको छ । सोही प्रागंणभित्र तीन वटा पानीका ड्रमहरु राखिएको छ । स्नानगृह र चर्पीको मर्मत गरी शोभायमान बनाइएको छ । ठाउँ(ठाउँमा खानेपानीका धारा र सबै धाराहरुमा प्रयाप्त पानी

कर्णालीमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
सुर्खेत , कर्णालीका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । संक्रमित हुनेमा बिरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाका ११ जना,चौकुनेका १, दैलेखका १,जुम्लाका १ जना थप कोरोना संक्रमण पुष्टि
दस्तखत किर्ते गरेको अभियोगमा यातायात व्यवस्था कार्यालयका ५ जना थुनामा
महेन्द्रनगर, सङ्गठित रुपमा सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय कैलालीका ५ जना थुनामा परेका छन । यातायात व्यवस्था कार्यालय कैलालीका सहायक कम्प्युटर अपरेटर जितेन्द्र रानासहित पाँच जनालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसीमा कोरोना पोजेटिभ
काठमाडौँ , नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसीमा कोरोना पोजेटिभ देखिएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीका ७२ वर्षीय उनलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । दिसामा रगत देखिएपछि केसीलाई काठमाडौँको बयोधा अस्पताल लगिएको

जिल्ला प्रशासन कार्यालय दाङका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि
दाङ, जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक सेवा बाहेका अन्य सेवाहरू अनिश्चितकालका लागि बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट

मुस्लिम समुदायका अगुवाहरूको गम्भीर ध्यानाकर्षण
कपिलवस्तु , कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघ नेपाल को लाइब्रेरीमा मुस्लिम समुदायका अगुवाहरूको बैठक सम्पन्न भएको छ ।विश्व मा महामारी को रूपमा फैलिएको कोरोना भाइरस का कारण नेपालमा समेत

